८ आश्विन २०८१ मंगलबार
image/svg+xml

धमाधम कार्यसम्पादन सम्झौता गर्दै प्राधिकरणका कर्मचारी

नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखी ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ।

बूढीगण्डकी आफैं बनाऊ : काँग्रेस

मुलुकको सबैभन्दा ठूलो जलविद्युत् आयोजना बूढीगण्डकी कसले बनाउने भन्ने विषय लामो समयदेखि विवादित छ।

फेदीखोला हाइड्रोपावरको पिपिए

नेपाल विद्युत् प्राधिकरण र फेदी (थुम्लुङ) खोला ३.५२ मेगावाटको प्रवद्र्धक फेदीखोला हाइड्रोपावर कम्पनीबीच विद्युत् खरिद बिक्री सम्झौता भएको छ ।

माथिल्लो मैलुङ दसैंपछि निर्माण सुरु हुने

रसुवाको उत्तरगया गाउँपालिका–१ मा निर्माण हुन लागेको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको निर्माण कार्य दसैंपछि सुरु हुने भएको छ । आयोजना निर्माणका लागि अहिले आयोजनास्थलसम्म सडक खन्ने काम भइरहेको छ।

प्रधानमन्त्रीद्वारा पिरिस जलविद्युत् संयन्त्र निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोस्टारिकाको लस सान्तोस, इओलिका पार्कस्थित पिरिस जलविद्युत् संयन्त्र निरीक्षण गरेका छन्। इओलिक पार्क आइपुग्दा प्रधानमन्त्री ओलीलाई संयन्त्रका प्रमुख इञ्जिनीयर जर्मन युरेना, डिबी एरियासले स्वागत गर्नुका साथै संयन्त्रका बारेमा जानकारी दिए।

सान्जेनको ६५ प्रतिशत काम सकियो

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको सान्जेन जलविद्युत् आयोजनाको ६५ प्रतिशत काम पूरा भएको छ।

बुढीगण्डकी आयोजना चिनिया कम्पनीलाई दिइनु संसद्को अवज्ञा : थापा

प्रतिनिधिसभाको बुधबारको बैठकमा बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणको काम चिनियाँ कम्पनी गेजुवा ग्रुप कर्पोरेसन (सिजिजिसी)लाई दिने निर्णयको विरोध भएको छ।

वर्षामा क्षमताअनुसारै विद्युत् उत्पादन

हिउँदमा पानी सुकेर क्षमताको आधा पनि उत्पादन दिन नसक्ने जलविद्युत् आयोजनाहरूले यतिबेला पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेका छन् ।

बुढीगण्डकीमा प्रधानमन्त्रीको हस्तक्षेप

ऊर्जामन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत् आयोजना प्रतिस्पर्धाका आधारमा उपयुक्त मोडलबाट बनाउने बताइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्पनी गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी) लाई दिने निर्णय गरेका छन्।

जलविद्युत् आयोजनालाई स्थानीय सरकारको सर्त

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाले प्रभावित क्षेत्रका स्थानीयलाई दिइने सेवा सुविधा सुनिश्चित गरेर साप्सुखोला जलविद्युत् आयोजनाको काम अघि बढाउन माग गरेको छ।

माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् बङ्गलादेशले किन्ने

नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ।

काम नगर्ने जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्ने तयारी

तीन वर्षअघि विद्युत् विकास विभागबाट उत्पादन अनुमति लिएका तर कार्यप्रगति २० प्रतिशतभन्दा कम भएका आयोजनाको लाइसेन्स खारेज हुने भएको छ।

असोजबाट निर्माण सुरु गरिने

६.४२ मेगावट क्षमताको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य आगामी असोजदेखि सुरु हुने भएको छ।

जिएमआरले लगानी जुटाउन नसकेपछि म्याद थपको माग

बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको जिएमआरले आगामी असोज ३ भित्र लगानी जुटाउन नसक्ने भएपछि पुनः म्याद थपका लागि लगानी बोर्डमा आवेदन दिएको छ।

बाँध र विद्युत्गृह निर्माणको टुंगो छैन

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम ६० प्रतिशत सम्पन्न भइसक्दा बाँध र विद्युत्गृह निर्माणको टुंगो लागेको छैन। यसले आयोजना तोकिएकै समयमा सम्पन्न हुनेमा आशंका बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्