९ मंसिर २०८१ आइतबार
image/svg+xml

एमसीसी ठूलो अनुदान हो, यसलाई अनावश्यक बहस गरेर खेर जान दिनु हुँदैन: डा. महत

नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले एमसीसीमा अनावश्यक बहस गर्न जरुरी नभएको बताएका छन।

सूचना प्रविधि विधेयक सच्याउन माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले ल्याएको सूचना प्रविधि विधेयकविरुद्ध प्रमुख जिल्ला अधिकारीमार्फत विरोध जनाएको छ।

एमसीसी पास हुन्छ, दायाँ बायाँ हुन्न : देउवा

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अमेरिकी अनुदान सहयोग एमसीसी परियोजना जसरी पनि पास हुने वताएका छन्। मुलुकको हितका निम्ती प्राप्त यो परियोजनालाई अस्वीकार गर्नु गलत हुने समेत उनले बताए।

कांग्रेस विवाद, दबावमा पौडेल पक्ष

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलनिकट नेताहरूले संस्थापन पक्षसँग यसअघि बनेको समझदारीबाहिर गएर सहमति नगर्न दबाब बढाउने भएका छन्। सोमबार नयाँ दिल्ली गएका नेता पौडेल शनिबार काठमाडौं फर्केलगत्तै पार्टीभित्रको विवादका लागि संस्थापनसँग छलफल अघि बढाउने समझदारी भएको छ।

काँग्रेस संसदीय दलको बैठक शुक्रबार

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ। काँग्रेसले पछिल्लो समय सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद्का बारेमा छलफल गर्न बैठक बोलाएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

नेकपालाई सभामुख छान्न समस्या भए हामीलाई देउ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा भित्रको विवादलाई देखाएर संसदलाई बन्धक नबनाउन आग्रह गरेका छन्। बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले पार्टी भित्रको विवादका कारण संसदलाई बन्धक नबनाउन सत्तापक्षलाई आग्रह गरेका हुन्।

कांग्रेसका दोस्रो तहका नेता छलफलमा

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफ्नै पार्टीले प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन्।

सहमति खोज्दै कांग्रेस शीर्ष नेता

नेपाली कांग्रेसका शीर्ष नेताहरू पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि आन्तरिक छलफलमा जुटेका छन्।

नेकपाभित्रको संघर्षले प्रतिनिधिसभा बन्धक : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तारुढ नेपाल कमयुनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएको आरोप लगाएको छ। दलगत स्वार्थका कारण प्रतिनिधिसभालाई बन्धक बनाउनु आपत्तिजनक भएको भन्दै कांग्रेसले बैठक सञ्चालन गर्न माग गरेको हो।

‘कांग्रेसको प्रतिपक्षी भूमिका देखिएन’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक शासन व्यवस्थामाथि नै आक्रमण सुरु भएको विभिन्न क्षेत्रका व्यक्तिले औल्याएका छन्।

महाधिवेशमै लाग्ने कांग्रेस असन्तुष्टको निष्कर्ष

नेपाली कांग्रेसका असन्तुष्ट पक्षीय नेताहरूले पार्टीको १४ औं महाधिवेशनलाई सुनिश्चित गराउन लागि पर्ने निष्कर्ष निकालेका छन्।

अबको महाधिवेशनले अहिलेको नेतृत्व परिवर्तन गर्छः महामन्त्री कोइराला

नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताएका छन्।

किर्ते उपभोक्ता समिति गठन: दोषीमाथि कारबाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विधिवत गठन गरिएको उपभोक्ता समितिलाई लत्याएर किर्ते कागजात खडा गरी गठन गरिएको अर्को उपभोक्ता समितिलाई योजना सम्झौता गराउनमा संलग्न दोषीलाई कारबाही गर्न माग गरेको छ।

ओली ज्ञानेन्द्रकै बाटोमा : कांग्रेस

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघले संसदीय समितिले पारित गरी संसद्मा पठाएको सूचना प्रविधि विधेयकले नेपाली नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको आरोप लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्