पदयात्रा व्यवसाय खस्किने चिन्ता
२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ भएको भर्खर तीन साता बितेको छ।
२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ भएको भर्खर तीन साता बितेको छ।
अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग क्षेत्रमा हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र नेपाली गाइड खोज्नका लागि सेनाको टिम परिचालन गरिएको छ। सेनाको विशेष टोली मंगलबार हेलिकोप्टरबाट घटनास्थलमा पुगेको प्रहरीले बताएको छ। हिमपातमा परेर चार कोरियाली र तीन नेपाली सहित सातजना पदयात्री गत शुक्रबारदेखि त्यस क्षेत्रमा हराएका छन्।
उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक होटलमा बेहोस अवस्थामा फेला परेका आठ जना भारतीय पर्यटकको उपचारका क्रममा मृत्यु भएको छ।
अन्नपूर्ण फेरोको पदमार्गमा रहेका चारजना चिनियाँ पर्यटक पनि मनाङ खण्डबाट सम्पर्कविहीन भएका छन्। सञ्चार सम्पर्क नहुने क्षेत्रमा ती पर्यटक रोकिएको हुनसक्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ। हिमपातले पदमार्गको माथिल्लो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद छ।
अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा हिमपहिरोमा परेका विदेशी पदयात्री र नेपाली गाइड अझै सम्पर्कमा आएका छैनन्।
हिमपहिरोमा परेर अन्नपूर्ण आधारशिविर (एबिसी) को पदमार्गमा केही विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। पदयात्रामा रहेका चिनियाँ र कोरियन पर्यटकको समूह हिमपहिरोमा परेको प्रहरीले बताएको छ। पर्यटकलाई लिएर पदयात्रामा गएका गाइड पनि हिमपहिरोमा परेका छन्।
उदयपुरको त्रियुगा नगरपालिकाले ‘पर्यटन वर्ष २०२०’ लाई सफल पार्न बिबिध कार्यक्रम गर्ने तयारी गरेको छ। सरकारले घोषणा गरेको भ्रमण वर्षमा त्रियुगामा ५० हजार पर्यटक भित्र्याउने गरी बिभिन्न कार्यक्रम गर्न लागेको नगरपालिकाले जनाएको छ।
नेपाल भ्रमण वर्ष २०२० शुरु भए पनि कैलालीको पूर्वी क्षेत्रका स्थानीय तहले पर्यटन लक्षित कुनै योजना तयार पार्न सकेका छैनन्।
पर्यटन व्यवसायीका अनुसार पोखरामा वर्षमा करिब डेढ लाख भारतीय पर्यटक भित्रिन्छन्। ती मध्ये आधाजति धार्मिक उद्देश्यले भित्रिएका भारतीय पाहुना हुन्छन्।
महिलाले भान्छाको काम गर्दा पुरुष सरसफाइको काममा जुटेका हुन्छन्। खाना महिलाले मात्र पकाउँदैनन्, पुरुषले पनि पकाउँछन्। यो काम महिलाले गर्ने, त्यो काम पुरुषले गर्ने भन्ने छैन। त्यसैले पनि ह्योल्मो समुदाय अन्य समुदायको तुलनामा विशेष छ।
दोलखाका तन्नेरीहरूले ‘जाऔं है दोलखा’ अभियान चलाउँदै छन्। यसले स्थापित गन्तव्यमा चहलपहल बढाउने र ओझेल परेका ठाउँलाई चम्काउने छ।
स्थल मार्ग भएर सबैभन्दा धेरै पर्यटक भित्रने बेलहिया नाकामा अव्यवस्थित पार्किङ र अतिरिक्त शुल्कका कारण पर्यटकले सास्ती खेप्नु परेको छ। भारतीय गाडीसहित नेपाल आउने पर्यटकले सवारीसाधन भन्सार सुविधा लिनु पर्छ।
माथी माथी शैलुङेमा चौरी डुलाउनेलाई, हत्केलामा मायाको गुराँस फुलाउनेलाई.. कुन्ती मोक्तानको चर्चित यो गित सुन्ने बितिकै सबैलाई दोलखास्थित सुन्दर पर्यटकीय क्षेत्र शैलुङको याद आउँछ।
मंगलबजारमा अवस्थित पाटन दरबार संग्र्रहालयले मुलुकको परम्परागत बाजा बजाएर पर्यटकलाई मनोरञ्जन गराउने भएको छ। आउँदो माघ मध्यमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी संग्र्रहालयले पाटनमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन बाजा बजाएर प्रत्यक्ष प्रसारण गर्न लागेको हो।
‘जुन–जुन मुलुकबाट एकजनाको दरले विदेशी पाहुना भित्रिएका छन्। ती पाहुनालाई नै नेपालबारे प्रचार गर्ने गरी पर्यटन दूत बनाउने हो भने आगामी वर्ष आगमन अवश्य बढ्छ,’ भुजेलले भने, ‘यसमा सरकारले चासो लिनुपर्छ।’