६ आश्विन २०८१ आइतबार
image/svg+xml

एकल महिलाको घरमा दिउँसै चोरी

खोटाङको केपीलासगढीमा एकल महिलाको घरमा दिउँसै चोरी भएको छ। केपीलासगढी गाउँपालिका–४ बाक्सिला सिमपानीकी ६९ वर्षीय ललिशोभा राईको घरमा शनिबार दिउँसो चोरी भएको हो।

मोटरसाइकल चोरीमा संलग्न एक पक्राउ

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले दैलेखको चामुण्डाविन्द्रासैनी–६ का २२ वर्षीय प्रशान्त शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।

अमिताभको फिल्मलाई चोरीको आरोप

बलिउड अभिनेता अमिताभ बच्चनको फिल्मलाई चोरीको आरोप लागेको छ। उनी अभिनित ‘झुन्ड’ फिल्म युनिटलाई कपिराईट उल्लघंनको आरोप लगाउँदै एक फिल्ममेकरले कानुनी पत्र पठाएका छन्।

चोरीका गाडीसहित दुई पक्राउ

चोरीको गाडीसहित प्रहरीले कलङ्कीबाट दुई जनालाई पक्राउ गरेको छ। भारतबाट चोरी गरेर ल्याइएको गाडीसहित काठमाडौँ तारकेश्वर नगरपालिकास्थित गोलढुङ्गा बस्ने गोरखाका मुकुन्दप्रसाद पुडासैनी र सुर्खेतका दीपक बुढा पक्राउ परेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए।

चोरीको आरोपमा चार जना पक्राउ

गोरखा सदरमुकाम र आससापका क्षेत्रमा लगातार भइरहेको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

सांसदको डेरामा चोरी

काठमाडौँस्थित सांसदको डेरामा चोरी भएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद राजेन्द्र गौतमको घरमा चोरी भएको हो।

वडा कार्यालय तोडफोड र चोरी

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय तोडफोड भएको छ। अज्ञात समूहले तिहारको बिदामा वडा कार्यालय तोडफोड गरि कार्यालयमा रहेको मेलमिलापको फाइल चोरेर लगेको वडाअध्यक्ष भोजबहादुर रेग्मीले बताए।

चोरीका घटनामा बालबालिका संलग्नता बढ्दै

सुर्खेतमा पछिल्लो समय चोरीका घटनामा बालबालिकाको संलग्नता बढदै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो डेढमहिनाको अवधिमा ३० भन्दा बढी चोरीका घटनामा अधिकांश बालबालिकाको संलग्नता भएको पाइएको हो।

सुर्खेतमा चोरीका घटना बढ्यो

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पछिल्लो डेढ महिनाको अवधिका ३० भन्दाधेरै चोरीका घटना भएका छन्।

किराना पसलबाट लाखौको चोरी

गएको राती डोल्पाको त्रिपुराकोट बजारस्थित एक पसलबाट लाखौको चोरी भएको छ। त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटस्थित बगरबजारमा रहेको नरसिं विष्टको पसलमा चोरी भएको हो।

जापानमा १८ लाख डलरको हीरा चोरी

जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिब्र बनाएको छ। यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा हराएको थियो।

भैँसी चोरीको आरोपमा तीन पक्राउ

सप्तरीको रुपनी गाउँपालिका–१ रामपुरस्थित विशेश्वर यादवको गोठमा बाँधेको भैँसीको डोरी खोलेर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ तीन जनालाई पक्राउ गरेको छ।

सुन चोरी गर्ने भारतीय पक्राउ

सन्धिखर्कमा रहेको सुन पसलबाट चार लाख रुपैयाँ बढीको सुन चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ  गरेको छ।

कठिन मोडमा केटो

चोरीसिकारबाट गैंडा नमरे पनि चितवन राष्ट्रिय निकुञ्ज प्राकृतिक कारणबाट गैंडा मर्ने दर ह्वात्तै बढेको छ। प्रमुख बासस्थानमै अस्वाभाविक रूपमा गैंडा मर्नुले संरक्षणमा नयाँ प्रश्न उब्जिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्