८ आश्विन २०८१ मंगलबार
image/svg+xml

संविधानको प्रावधानलाई सरकारले उल्ट्याउने प्रयास गर्दैछः खाँड

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले संविधानको स्थापित प्रावधानलाई समेत उल्ट्याउने प्रयास गरिरहेको आरोप लगाएका छन्।

ओली इतिहासकै डरपोक प्रधानमन्त्रीः काँग्रेस नेताहरू

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बहुमतको सरकारले लोकतान्त्रिक संविधानलाई संस्थागत नै गर्न नचाहेको आरोप लगाएका छन्। आइतबार बुटवलमा कांग्रेसका संस्थापक नेता स्वर्गीय गणेशमान सिंहको शालिक अनावरण गर्दै नेता सिंहले प्रचण्ड बहुमतको सरकार लोकतान्त्रिक संबिधान संस्थागत गर्ने पक्षमै नरहेको जिकिर गरे।

‘प्रधानमन्त्रीलाई किन चाहियो सबै शक्ति ?’

डा. शेखर कोइराला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका निर्वाचित केन्द्रीय सदस्य हुन् । पार्टीभित्र र बाहिर स्पष्ट वक्ताका रूपमा परिचित उनीसँग नागरिकका प्रधान सम्पादक गुणराज लुइँटेलले नागरिक फ्रन्टलाइनका लागि गरेको संवादको सम्पादित अंशः

सरकारले आफ्ना गल्ती ढाक्न प्रेसमाथि प्रहार गर्योः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पत्रकारहरुलाई लेख्न बोल्नै नदिने सरकारले जनताको हित गर्नै नसक्ने बताएका छन्। आफ्ना गल्ती कमजोरी लुकाउन सहज होस भनेर दुई तिहाइको सरकारले प्रेसमाथि नै प्रहार गर्न खोजेको उनले बताए।

ओली–प्रचण्डलाई सचेत गराउँदै सिटौलाले भनेः बाटो नबिराउनुस्, उग्रवादी धार सल्बलाउँदै छ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले नेपालको राजनीतिलाई पछाडि फर्काउने उग्रवादी धारहरु विकसित हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले राज्य सञ्चालन पद्धतिमाथि प्रहार गरि राजनीतिलाई पछाडि फर्काउनेहरु सक्रिय हुन थालेको बताए।

कांग्रेसका वडाध्यक्षद्वारा महानगरमा ताला

कास्की क्षेत्र नं २ को उपनिर्वाचन हुन बाँकी छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि खाली रहेको क्षेत्रमा निर्वाचन गर्नुपर्नेछ। निर्वाचनलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले त्यस क्षेत्रमा अन्यलाई भन्दा बढी बजेट दिएको आरोप विपक्षी वडाध्यक्षका रहेको छ। बजेट समानुपातिक नभएको भन्दै नेपाली कांग्रेसबाट जितेका वडाध्यक्षहरूले महानगरपालिको मूल गेटमै तालाबन्दी गरी धर्ना दिएका हुन्। तालाबन्दीले नगरपालिका प्रमुख मानबहादुर जिसीको सवारीसाधन महानगरपालिकामा प्रवेश गर्न पाएन। तालाबन्दी गरिए पनि सेवाग्राहीलाई भने प्रभावित नबनाइएको आन्दोलित वडाध्यक्षहरूको दाबी छ।

एउटा घरमा तीनपटक पुग्नुस् : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई सर्वोपरी ठानेर आम जनताको घरघरमा पुग्न पार्टीका केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिएका छन्। पहिलो चरणको जागरण अभियान समीक्षाका लागि बुधबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय प्रतिनिधिसँगको छलफलमा सभापति देउवाले गुट उपगुटभन्दा माथि उठेर संगठन निर्माणमा जुट्न आग्रह गरेका हुन्।

त्यसपछि सरकारसँगको आश सकियो : शेखर कोइराला (अन्तर्वार्ता)

शेखर कोइराला नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। कोइराला परिवार भित्रका उनको पार्टीमा छुट्टै प्रभाव छ। नागरिक फ्रन्टलाइनमा उनले कांग्रेसको भूमिका र सरकारका गतिविधिबारे खुलेर कुरा गरे।

भारत : कांग्रेस प्रवक्ताको गोली हानी हत्या

भारतमा भारतीय कांग्रेस प्रदेश प्रवक्तालाई गोली हानेर हत्या गरिएको छ। हरियाणा प्रान्तको फरीदाबादमा प्रदेश प्रवक्ता विकास चौधरीको गोली हानेर हत्या गरिएको हो। कारबाट गइरहेको बेला चौधरीमाथि दुईजनाले गोली हानेको इण्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ।

कांग्रेस कार्यकर्ताको सुझाव : ‘केन्द्रबाट नै सच्चिएर आऊ’

नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधिले पार्टी नेतृत्व तहबाट गुटबन्दी भएको भन्दै त्यसलाई सच्याएर मात्र जिल्ला आउन तल्लो तहका नेता तथा कार्यकर्ताको सुझाव रहेको बताएका छन्। पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समीक्षा गर्न बुधबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छलफलमा केन्द्रीय प्रतिनिधिले गुटबन्दीको अन्त्य केन्द्रीय तहबाटै गर्नुपर्ने धारणा तल्लो तहका नेता तथा कार्यकर्ताको मत रहेको सुनाएका हुन्।

कांग्रेसको १४औं महाधिवेशनमा हिन्दुराष्ट्रको एजेण्डा गम्भीरताका साथ उठ्छः शेखर कोइराला

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा हिन्दु राष्ट्रको विषय प्रमुखताका साथ उठ्ने बताएका छन्।

नागरिक फ्रन्टलाइन: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला

नागरिक फ्रन्टलाइन: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला

जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग कांग्रेसले थाल्याे छलफल

कांग्रेसले पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यसहित जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल सुरु गरेको हो।

अब कमर्चारी संगठनले राजनीति नगर्ने

एकीकरण भएका संगठनहरुमा तत्कालीन नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन, तत्कालीन नेकपा एमालेको भातृ संगठन नेपाल स्वतन्त्र कर्मचारी संगठन र नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल वित्तीय कर्मचारी सङ्घ छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्