२१ आश्विन २०८१ सोमबार
image/svg+xml

हराउँंदै भक्तपुरको भजन संस्कृति

कुनैसमय भक्तपुरका सार्वजनीक ठाउँमा साँझबिहान परम्परागत भजन बाचन गर्ने समूह भेटिन्थ्ये। हिजोआज भने यहाँ त्यसरी भजन बाचन गर्न समूह भेटाउने गाह्रो हुन्छ।

हराउँंदै भक्तपुरको भजन संस्कृति

कुनैबेला भक्तपुर नगरका सार्वजनिक पाटीहरुमा साँझबिहान जताततै परम्परागत भजन गाउने टोली भेटिन्थे। तर हिजोआज त्यसरी भजन गाइराहेको देख्न मुश्किल पर्न थालेको छ।

भक्तपुर–नगरकोट सडक, ६ वर्षसम्म निर्माण सम्पन्न भएन

भक्तपुर–नगरकोट सडक खण्ड अस्तव्यस्त बन्दै गएको छ। उक्त सडक खण्ड तीनवर्षमा काम सकिनुपर्ने ६छ वर्षसम्म पनि उस्तै समस्या रहेको छ।

गीतमार्फत भक्तपुरको प्रवर्द्धन

गायक कपिल कस्पालको एल्बम ‘महसुस’ सार्वजनिक भएको छ। रागरागिनी इन्टरटेन्टमेन्टले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा भ्रमण वर्ष २०२० को सन्देश समेटिएको ‘नेपाली शीरको कालो टोपी’ गीत सार्वजनिक गरिएको थियो।

कर्मचारीद्धारा पदाधिकारीलाई अस्पतालमा प्रवेशमा निषेध

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीले नेपाल अर्बुद्ध निवारण संस्थाबाट गठित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका पदाधिकारीलाई अस्पतालमा प्रवेश गर्न नदिने बताएका छन्।

व्यवस्थापन समितिलाई अस्पताल प्रवेशमा निषेध

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरुले नेपाल अर्वुद निवारण संस्थाबाट गठित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरुलाई अस्पतालमा प्रवेश निषेधको घोषणा गरेका छन्।

घटे भक्तपुर भित्रिने पर्यटक

भक्तपुर भित्रिने पर्यटकको संख्यामा कमी आएको छ। गएको आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिको तुलनामा यो वर्षका सोही पाँंच महिनामा भक्तपुर नगर भित्रिने पर्यटकको संख्यामा कमी आएको हो।

भक्तपुरमा छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु

अरनिको राजमार्गमा अन्तर्गत भक्तपुरको सल्लाघारीमा शनिबार भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। काठमाडौबाट भक्तपुरतर्फ आउदै गरेको कन्टेनर गाडी ब्याक गर्न सहचालक झरी साइड माग्ने क्रममा सोही दिशाबाट आइरहेको बा ९२ प ३४०९ नं.को स्कुटरले सहचालकलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।

भक्तपुरमा एक वर्षमा दुई सय ५४ वटा घटना

भक्तपुरमा एक वर्षमा दुई सय ५४ वटा घटनाहरु घटेका छन्। हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौन शोषण तथा दुव्र्यवहार, बहुविवाह लगायतका गरी एक वर्षमा यी घटना घटेका हुन्।

भक्तपुरलाई भूकम्प सुरक्षा दिवसको जिम्मा

२२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस यस वर्ष भक्तपुरमा विविध कार्यक्रम गरी मनाइने भएको छ। यसअघिसम्म काठमाडौंमा मनाइँदै आएको यो दिवस यो वर्ष भक्तपुरमा मनाउने निर्णय भएको भक्तपुर नगरपालिकाले जनाएको छ।

२२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा हुने

यस वर्षको २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा हुने भएको छ। यसअघिसम्म काठमाडौंमा मनाउँंदै यो दिवस यस वर्ष भने भक्तपुरमा मनाउने भएको भक्तपुर नगरपालिकाले जनाएको छ।

कालिन्चोक दुर्घटना: ३२ जना नै भक्तपुर आदर्शका

कालिन्चोकबाट भक्तपुर फर्कदै गरेको अवस्थामा आइतबार बिहान सिन्धुपाल्चोकको मुडे नजिक भएको दुर्घटनाका अधिकांश भक्तपुरका रहेका छन्। अधिकांश उनीहरु अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श बस स्टप आसपास अस्थायी डेरा गरी बसेकाहरु रहेका छन्।

बलियो बन्दै वत्सला

तीनवटा भूकम्पले लगातार भत्काएको भक्तपुर दरबार क्षेत्रको मुटुमा रहेको वत्सला मन्दिर पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ। नृत्य वत्सला मन्दिरको रूपमा चिनिने यो ढुंगाबाट निर्मित मन्दिरको भित्री संरचनामा केही परिवर्तन गरेसँगै झनै मजबुत बन्ने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्