२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

आफ्नै कार्यालयमा किन तालाबन्दी गर्दैछन् रौतहटका जनप्रतिनिधि?

आपसी विवाद चर्कदै गएपछि रौतहटका जनप्रतिनिधि नै कार्यालयमा तालाबन्दी गर्न थालेका छन्।

रौतहटका दुई पालिकामा उपमेयरले नै लगाए ताल्चा

यस्तै किसिमको द्वन्द्व रौतहटका दुई वटा नगरपालिकामा चर्किएको छ। द्वन्द्व बढेपछि उपमेयरहरूले नै नगरपालिकामा ताल्चा लगाइदिएका छन्।

फर्निचर पसलमा आगलागीले करोडौँको क्षति

रौतहटको गरुडामा एउटा फर्निचर पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । रौतहटको गरुडा नगरपालिका ४ गरुडा बजारस्थित अंशु ट्रेडर्समा आगलागी हुँदा फर्निचरका अनेकौँ सामग्रीका साथमा इलेक्ट्रोनिक सामग्रीहरू खरानी भएका छन्। आगलागीबाट साढे तीन करोडभन्दा बढीको क्षति भएको पसलका संचालक राम जनम साहले बताएका छन्।

गरुडा नगरपालिकामा तालाबन्दी

गत असार १० मा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले अल्पमत नगर सभा सदस्यको उपस्थितिमा नगर परिषद् गराएको भन्दै नगर उपप्रमुखसहित वडाध्यक्षहरूले नगरपालिकाका कार्यालयमा तालाबन्दी गरी धर्ना जारी राखेका छन्।

अति विपन्न परिवारलाई गरुडा नगरपालिकाले बाड्यो कम्बल

विहीबार नगरपालिका कार्यालय अगाडि नगर प्रमुख कलवारले २५ जना विपन्नलाई निशुल्क कम्बल प्रदान गरेका हुन्।

व्यापारीको मृत्यु घटनाले जटिल मोड लिँदै

घटना भएको पाँच दिन बितिसक्दा पनि प्रहरीले घटनाबारे केही पनि बताउन नसक्दा स्थानीय व्यापारीहरु आक्रोशित बनेका हुन्।

निर्माण अगावै बजेट निकासा गर्न खोज्दा दुई घन्टा कार्यकक्षमै थुनिए प्रमुख प्रशासकीय अधिकृत

रौतहटको गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीयले दुई घन्टा थुनेका छन्।

मेयर कपको उपाधि गरुडा टिमले चुम्यो

दुई हप्तासम्म चलेको लिगको विजेता बन्दै घरेलु गरुडा टिमले कपका साथै एक लाख दश हजार रुपैयाँ नगद हात पारेको छ।

डोम समुदायका विद्यार्थीलाई रौतहटको शिवनगरमा सामूहिक सम्मान

हालै कक्षा १२ उत्तीर्ण गरेका अनिल मल्लीलाई उच्च शिक्षा पढ्ने चाहना भएको र साधारण शिक्षातर्फ उच्च शिक्षा लिन चाहेमा आफूले सम्पूर्ण खर्च बेहोर्ने वडाध्यक्ष साहले घोषणा गरेका छन्।

प्रयोगमा नआउँदा बिग्रिए डेढ दर्जन कम्प्युटर

रौतहटको गरुडा नगरपालिका ७ पिपरियामा रहेको श्री माध्यमिक विद्यालयको कम्प्युटर ल्याबको दृश्य हो यो। गरुडा नगरपालिकाका प्रमुख कन्थमनि प्रसाद कलवार, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादव, नगरको शिक्षा, युवातथा खेलकूद संयोजक सुबोधकुमार चौधरी र सहसंयोजक शेख चाँद अलिसहितको टोली विद्यालयको अनुगमनमा पुग्दा प्रधानाध्यापक राकेशकुमार यादवले कम्प्युटर ल्याबको अवस्था देखाउँदा सबैजना छक्क परेका छन्।

मध्य रौतहटको गरुडा बजारमा बढ्दैछ खानेपानी समस्या

मध्य रौतहटको गरुडा नगरपालिकाको केन्द्र गरुडा बजारमा खानेपानीको अभाव बढ्दै गएको छ। गत महिनादेखि खानेपानीको समस्या बढ्दै गएको देखिएको छ।

रौतहटको गरुडामा एमालेलाई कठिन जित

रौतहटको गरुडा नगरपालिकामा मिश्रित परिणामसहित नेकपा एमाले विजयी भएको छ। नेकपा एमालेका कन्थमनिप्रसाद कलवार गरुडा नगरपालिकाको मेयर बनेका छन्।

म्याराथनको उपाधि रामलाई

४६ जना युवाहरुले भाग लिएको प्रतियोगितामा रमेशकुमार यादव द्वितीय, अजयकुमार राम तृतीय र सुजीतकुमार चौधरीले चौथो स्थान प्राप्त गरी पुरस्कृत भएका छन्। मनोज बीज भन्डारले पुरस्कारको व्यवस्था गरेको थियो।

विवादका बीच गरुडा नगरसभा सम्पन्न

विवादका बीच रौतहटको गरुडा नगरपालिकाको सभा सम्पन्न भएको छ। गत असारमै सम्पन्न हुनुपर्ने नगरसभा विवादका कारण सम्पन्न हुन नसकेको थिएन। जसपाको तर्फबाट निर्वाचित मेयर र नेकाको तर्फबाट निर्वाचित उपमेयर पक्षबीच पहिलेदेखि नै विवाद रहेको छ।

दुई विज्ञप्तिले गरुडाको नगरसभाबारे अन्योल

गत असारको पूर्वाद्र्धमै हुनुपर्ने नगरपरिषद् हुन नसक्दा शिक्षक कर्मचारीको तलबदेखि विकास निर्माणका कार्यहरू पनि अन्यौलमा रहेको समयमा असोज १७ मा तोकिएको नगर परिषद्सभा दुई फरकफरक विज्ञप्तिले हुने कि नहुनेमा झन् अन्योल थपिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्