१५ मंसिर २०८१ शनिबार
image/svg+xml

मोटरसाइकल चालकको मृत्यु

टंकिसिनवारी – ७ स्थित भित्री सडक खण्डमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाईते भएका चालकको उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको छ ।

बसको ठक्करले मोटरसाइकलमा सवार तीनजनाको घटनास्थलमै मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी हरिपुरमा शनिबार भएको दुर्घटनामा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

एमालेले हजाराैं मोटरसाइकल सडकमा उतार्याे, राजधानीको सवारी अस्तव्यस्त

नेकपा एमालेले बिहीबार अपरान्ह राजधानीमा हजाराैं मोटरसाइकल एकैपटक सडकमा गुडाएर र्याली प्रर्दशन गर्दैछ। संविधान संशोधन प्रस्तावको विरोधमा २२ गते आयोजना गरिने जनप्रदर्शनको पूर्व तयारीस्वरुप २१ गते राजधनीमा मोटरसाइकल र्याली आयोजना गरेको एमालेले जनाएको छ।

मोटरसाइकल दुर्घटना, श्रीमानको मृत्यु , श्रीमती घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनी गाविस– ८ मछेडीखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौबाट नुवाकोट जाँदै गरेको बा ६९ प ३३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी सोही मोटरसाइल चालक काठमाडौका नागार्जुन–३ का ४५ वर्षीय राजकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करले पैदल यात्रीको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा यहाँका पैदलयात्री एक बृद्धको सोमबार राति मृत्यु भएको छ । साँझ ७ः०० बजे स ७ प ७२६२ नम्बरको मोटरसाईकलले ठक्कर दिएर घाइते भएका त्रियुगा नगरपालिका– ७ मोतिगडाका ६० वर्षीय केशरबहादुर ठकुरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

कैलालीको अत्तरियामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । राति करिब १२ बजेको समयमा गोदावरी तर्फबाट तीव्र गतिमा आएको से.४प. ५४०९ नं को मोटरसाइकल अत्तरिया चौराहामा रहेको पार्कको रेलिङमा ठोक्किएपछि चालक कञ्चनपुर कृष्णनगरपालिका–२ बस्ने २२ वर्षीय सुरेश भट्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको दुवागढी– ५ मा आइतबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टँदा दुई जनाको मृत्यु भएको छ ।

बाैद्धमा प्रहरी बिट र तीनवटा मोटरसाइकल जल्यो, तनाव कायमै

राजधानी काठमाडाैंको बाैद्ध नयाँ बस्तिमा प्रहरी र स्थानीयबीच ट्याक्सी चालको मृत्युको विषयलाई लिएर तनाव भैरहेको छ। आक्रोशित स्थानीयले प्रहरी बिट जलाएका छन्। ट्याक्सी चालको शंकास्पद मृत्युको विषयमा स्थानीय प्रदर्शनमा उत्रिएपछि नियन्त्रणको प्रयास गर्दा प्रहरी-स्थानीयबीच तनाव भएको हो। आक्रोशित स्थानीयले प्रहरी बिट र तीन मोटरसाइकलमा आगजनी गरेका छन्।

गाविस सचिवहरुलाई दिइएको मोटरसाइकल र ल्यापटप दुरुपयोग

रौतहटका गाविस सचिवहरु सुविधाको दुरुपयोग गरेर पनि कार्यालयमा नजाँदा सेवाग्राही मर्कामा परेका छन्। गाविस सचिवहरुले मोटरसाइल र ल्यापटप सुविधा गाविसबाट लिएको भए पनि दुवैको दुरुपयोग भएको पाइएको छ।

बन्दका क्रममा गुल्मीमा मोटरसाइकल तोडफोड

प्रदेश टुक्राउन लागेको विरुद्धमा भएको अनिश्चितकालीन गुल्मी बन्दको चौँथो दिन शनिबार आन्दोलकारीले एउटा मोटरसाइकल तोडफोड गरेका छन् ।

मोटरसाइकलमा सवार महिलाको दुर्घटनामा मृत्यु

दाङमा आइतबार सडक दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको छ । दाङ–सुर्खेत सडकखण्डको तुलसीपुर–८ दुधेनामा भएको दुर्घटनामा तुलसीपुर–८ की ३३ वर्षीय भिमा केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बानेश्वरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ महानगरपालिका–३५ बानेश्वर तीनकुने नजिकै बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

दुई मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गको झापाको लखनपुर–१ सीतापुरीस्थित सडकखण्डमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

तीनकुनेमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

कामपा–३५ बानेश्वर तीनकुनेमा बा३ख २०५६ नंको बसले बा२६प ४३३८ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिँदा चालक काभ्रे, नाला–३ का ४७ वर्षीय हरिगोपाल श्रेष्ठको मृत्यु भएको छ।

ताम्राकारको मोटरसाइकल लमजुङका प्रबिनलाई

राजधानीको न्युरोडस्थित ताम्राकार कम्प्लेक्सले दशै र तिहारको अवसरमा आयोजना गरेको ‘दशैं तिहारको बहार ताम्राकारमा उपहार नै उपहार’ योजनाको बम्पर पुरस्कार लमजुङका प्रबिन सिलवालले हात पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्