२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कमल परियार


कमल परियारका लेखहरु :

बाैद्धमा प्रहरी बिट र तीनवटा मोटरसाइकल जल्यो, तनाव कायमै

राजधानी काठमाडाैंको बाैद्ध नयाँ बस्तिमा प्रहरी र स्थानीयबीच ट्याक्सी चालको मृत्युको विषयलाई लिएर तनाव भैरहेको छ। आक्रोशित स्थानीयले प्रहरी बिट जलाएका छन्। ट्याक्सी चालको शंकास्पद मृत्युको विषयमा स्थानीय प्रदर्शनमा उत्रिएपछि नियन्त्रणको प्रयास गर्दा प्रहरी-स्थानीयबीच तनाव भएको हो। आक्रोशित स्थानीयले प्रहरी बिट र तीन मोटरसाइकलमा आगजनी गरेका छन्।

पाकेटमार चेक साट्न बैंक पुगेपछि...

तीनकुने बस्ने केशवराज फुलारा सोमबार नयाँ बानेस्वरबाट कुपण्डोल तर्फ सार्वजनिक यातायातमा जाँदै थिए। बसमा अलि भिड थियो। त्यही भिडमा उनको पकेट मारियो। तत्काल पुलाराले थाहा पाएनन्। जव बसबाट ओर्लिएर उनले गाडी भाडा तिर्न पर्स निकाल्न खोजे त्यति बेला उनी झ्सकिए। पकेटमा पर्स थिएन। त्यतिबेला मात्रै उनले आफु लुटिएको चाल पाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्