coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्री कार्यालयमा वर्षमानले किन बढाए सक्रियता ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो पटक सरकारको नेतृत्व सम्हालेको एक वर्ष पुगेका कार्यशैलीमा क्रमभङ्ग गर्ने घोषणा गरे।

नेताका कमजोरीले व्यवस्थामाथि प्रहार भयो: उपमहासचिव पुन

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेताहरुका कमजोरीलाई देखाएर राज्य व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने बताएका छन्।

अहिलेको नयाँ शक्ति माओवादी: वर्षमान पुन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अहिलेको नयाँ शक्ति भनेको माओवादी भएको दाबी गरेका छन्।

शिक्षकका जायज माग सरकारले सम्बोधन गर्नुपर्छ: वर्षमान पुन

मंगलबार सामाजिक सञ्जालमार्फत पुनले शिक्षकहरूका असन्तुष्टि र जायज मागलाई सरकार र राजनीतिक दलहरूले सकारात्मक रूपमा लिएर सम्बोधन गर्नुपर्ने बताएका हुन्।

अस्पतालबाट डिस्चार्ज भए वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। शुक्रबार दिउँसो ललितपुरको सुमेरु अस्पतालबाट उनी डिस्चार्ज भएका हुन्।

बिरामी भएपछि वर्षमानलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

सुनछहरी गाउँपालिकाको पोबाङमा न्यानो कपडा वितरणका लागि त्यहाँ पुगेका पुनलाई धेरै असजिलो भए पछि श्री एयरलाइन्सको हेलिकप्टरबाट काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए।

उपमहासचिव पुन अस्पताल भर्ना

माघी पर्वका लागि गृहजिल्ला रोल्पा पग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना भएका हुन्।

जण्डिसकाे फलोअप उपचारका लागि वर्षमान पुन आज चीन जाँदै

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्