२२ असार २०८१ शनिबार
image/svg+xml

प्रत्येक दिन ५ जनाको मृत्यु

दुर्घटनामा ज्यान गुमाएका र घाइतेका परिवारको अवस्था तथा त्यसले समाजमा पारेको असर केलाउने हो भने स्थिति भयावह देखिन्छ।

सवारी दुर्घटनामा दुईको मृत्यु

ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा बाँकेको फत्तेपुरमा दुई जनाको मृत्यु भएको छ। मृतक दाजुभाइका छोरा रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा विद्यार्थी नेता शाहीको मृत्यु

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा घाइते विद्यार्थी नेताको मृत्यु भएको छ। मोटरसाइकल चालक विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका पदमबहादुर शाहीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले जानकारी दिए।

दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

चितवनमा गएराति भएको दुर्घटनमा एकको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ भँगेरीमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग१४प ७१६८ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टेको हो।

इरानमा भूकम्प, पाँचको मृत्यु, १२० घाइते

इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ।

मलेसियामा एक नेपालीको मृत्यु

सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ।

सोमालियामा बाढी, २५ जनाको मृत्यु

अफ्रिकी मुलुक सोमालियामा हालैका दिनमा भएको भारी वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बाढीबाट अरु ४७ जना घाइते भएका छन्।

विद्युतीय धरापमा परेर ३७ को मृत्यु

बुर्किना फासोको तपोआ प्रान्तमा विद्युतीय धरापमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ। सुन खानीका मजदुरलाई लिएर आइरहेको सुरक्षाकर्मीहरुको सवारी साधन धरापमा परेकोले मृत्यु हुनेमा सुरक्षाकर्मी र सर्वसाधारण मजदुर रहेका छन्।

विद्युतीय धरापमा परेर ३७ को मृत्यु, ६० घाइते

बुर्किना फासोको तपोआ प्रान्तमा विद्युतीय धरापमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ।

स्कुल बसको ठक्करले पैदलयात्रीको मृत्यु

बिहीबार एक नीजि विद्यालयको गाडी दुर्घटनामा परी स्थानीय पैदलयात्रीको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्