डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति
केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिका क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण तीन सय हेक्टरभन्दा बढी जङ्गलका रुखबिरुवामा क्षति भएको छ।
केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिका क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण तीन सय हेक्टरभन्दा बढी जङ्गलका रुखबिरुवामा क्षति भएको छ।
डिभिजन वन कार्यालय गाईघाटले अवैध वन फडानी गरेको आरोपमा बिहीबार काठसहित एकजनालाई नियन्त्रणमा लिएको छ।
चालु आर्थिक वर्षको माघ महिनासम्म उदयपुरको राजस्व संकलन लक्ष्यभन्दा निकै कम भएको छ।
सवारी दुर्घटनामा परी शुक्रबार एक पूर्व प्रहरी हबल्दारको निधन भएको छ।
ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको गाईघाट झरनालाई बराह तालसँग जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ।
‘भाषा, कला र संस्कृतिको उत्थान बढाऊ, उद्योग, व्यापार, कृषि र पर्यटन’ भन्ने नाराका साथ उदयपुरमा ‘दोस्रो प्रदेश महोत्सव त्रियुगा– ०८०’ मंगलबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको छ।
गाईघाट-दिक्तेल जोड्ने निर्माणाधीन ‘सगरमाथा लोकमार्ग’ को दुईवटा ठेक्का सम्झौता तोडिएको छ।
सदरमुकाम गाईघाटमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको निधन भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।
हाड जोर्नी, पत्थरी, दाँत र जटिल खाले गर्भवतीको सुरक्षित अप्रेसनसहितको उपचार सेवामा कहलिँदै आएको सदरमुकाम गाईघाटस्थित उदयपुर जिल्ला अस्पतालमा मृगौलाको उपचार सेवा पनि सुरु भएको छ।
सदरमुकाम गाईघाटको ‘आइकन प्रोजेक्ट’ मानिएको निर्माणाधीन ‘त्रियुगा–मदन भण्डारी स्मृति सभाहल तथा अतिथिगृह भवन’ निर्माण सुस्ताएको छ।
उदयपुर सदरमुकाम गाईघाटस्थित एक मोटरसाईकल ग्यारेजमा भएको भिषण आगालगीबाट झण्डै दर्जन पसल नष्ट भएका छन्।
उदयपुर र खोटाङलाई सोझो यातायातले जोड्ने गरी निर्माणाधीन गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग तीन दशक बित्न लाग्दासम्म एकतिहाई अंश मात्र काम भएको छ।
दिक्तेल-गाईघाट सडकखण्डको महुरे-सिम्पानी (राजापानी) सडक ठेकेदारको धरौटी रकमबाट खर्च हुने गरी मर्मत तथा सुधार सुरु गरिएको छ।
सदरमुकाम गाईघाटदेखि जिल्लाकै प्रसिद्ध पर्यटकीयस्थल रौतापोखरी जोड्ने छोटो दूरीको गाईघाट–बेलदोभान–हडर कच्ची सडक निर्माण सुरु भएको डेढदशकभन्दा बढी भईसके पनि सरोकारवाला निकाय र व्यक्तिको नजर पुग्न नसक्दा अलपत्र परेको छ।