१५ वैशाख २०८१ शनिबार
image/svg+xml

अवैध वन फडानीको आरोपमा एकजना पक्राउ

डिभिजन वन कार्यालय गाईघाटले अवैध वन फडानी गरेको आरोपमा बिहीबार काठसहित एकजनालाई नियन्त्रणमा लिएको छ।

गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण

ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको गाईघाट झरनालाई बराह तालसँग जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ।

उदयपुरमा ‘दोस्रो प्रदेशस्तरीय महोत्सव त्रियुगा’ सुरु

‘भाषा, कला र संस्कृतिको उत्थान बढाऊ, उद्योग, व्यापार, कृषि र पर्यटन’ भन्ने नाराका साथ उदयपुरमा ‘दोस्रो प्रदेश महोत्सव त्रियुगा– ०८०’ मंगलबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको छ।

गाईघाट-दिक्तेल सडकको २ ठेक्का तोडियो

गाईघाट-दिक्तेल जोड्ने निर्माणाधीन ‘सगरमाथा लोकमार्ग’ को दुईवटा ठेक्का सम्झौता तोडिएको छ।

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

सदरमुकाम गाईघाटमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको निधन भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

उदयपुर अस्पतालले मृगौला उपचार सेवा थाल्यो

हाड जोर्नी, पत्थरी, दाँत र जटिल खाले गर्भवतीको सुरक्षित अप्रेसनसहितको उपचार सेवामा कहलिँदै आएको सदरमुकाम गाईघाटस्थित उदयपुर जिल्ला अस्पतालमा मृगौलाको उपचार सेवा पनि सुरु भएको छ।

त्रियुगा–मदन भण्डारी सभा भवन निर्माण कार्य सुस्त

सदरमुकाम गाईघाटको ‘आइकन प्रोजेक्ट’ मानिएको निर्माणाधीन ‘त्रियुगा–मदन भण्डारी स्मृति सभाहल तथा अतिथिगृह भवन’ निर्माण सुस्ताएको छ।

गाईघाटमा आगलागी: ९ पसल नष्ट, लाखौँको क्षति भएको अनुमान

उदयपुर सदरमुकाम गाईघाटस्थित एक मोटरसाईकल ग्यारेजमा भएको भिषण आगालगीबाट झण्डै दर्जन पसल नष्ट भएका छन्।

गाईघाट-दिक्तेल सडकको प्रगति: ३० वर्षसम्म ३३ प्रतिशत

उदयपुर र खोटाङलाई सोझो यातायातले जोड्ने गरी निर्माणाधीन गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग तीन दशक बित्न लाग्दासम्म एकतिहाई अंश मात्र काम भएको छ।

महुरे-सिम्पानी सडक: ठेकेदारकै धरौटी रकमबाट मर्मत

दिक्तेल-गाईघाट सडकखण्डको महुरे-सिम्पानी (राजापानी) सडक ठेकेदारको धरौटी रकमबाट खर्च हुने गरी मर्मत तथा सुधार सुरु गरिएको छ।

गाईघाट–बेलदोभान–हडर सडक २ दशकदेखि अलपत्र

सदरमुकाम गाईघाटदेखि जिल्लाकै प्रसिद्ध पर्यटकीयस्थल रौतापोखरी जोड्ने छोटो दूरीको गाईघाट–बेलदोभान–हडर कच्ची सडक निर्माण सुरु भएको डेढदशकभन्दा बढी भईसके पनि सरोकारवाला निकाय र व्यक्तिको नजर पुग्न नसक्दा अलपत्र परेको छ।

उदयपुरमा ३० करोड लागतको अर्को खानेपानी आयोजना

गाईघाट बजार समेटिएको त्रियुगा नगरपालिका ११, १२ र छिमेकी वडा १३ मा बसोबास गर्नेहरूलाई लक्षित गरी ३० करोड बढी लागतको आयोजना निर्माण सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्