२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

भारतीय लोकसभा मतगणनाः मोदीको गठबन्धन अगाडि

भारतमा लोकसभा निर्वाचनको मतगणना शुरु भएको छ। बिहीबार बिहान ८ बजेपछि सुरु भएको मतगणनामा भारतीय जनता पार्टीको गठबन्धनको अग्रता देखिएको छ।

भारतीय लोकसभा चुनाव : मतगणना सुरु

भारतीय लोकसभा चुनावको मतगणना सुरु भएको छ। ५४३ लोकसभा सिटका लागि ३९ दिन लगाएर सात चरणमा चुनाव भएको हो । गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यहि मे १९ मा अन्तिम अर्थात सातौँ चरणमा मतदान सम्पन्न भएको हो ।

भारतमा आमनिर्वाचन: के फरक पर्छ जनतालाई ?

आजदेखि छिमेकी मुलुक भारतमा आमनिर्वाचन हुँदै छ। यो चुनाव ६ हप्तामा सम्पन्न हुनेछ। आज ११ अप्रिलमा सुरु भएर २३ मेमा मतगणना सुरु हुन्छ र लगभग २४ घण्टाभित्रै नतिजा सार्वजनिक गरिन्छ। १ अर्ब ३० करोड जनतासंख्या रहेको भारतमा ९० करोड नागरिकको नाम मतदाता सूचीमा छ। यो आमनिर्वाचनमा विभिन्न पार्टीका उम्मेदवारहरूबीच पहिलो हुनेले जित्ने प्रणाली (फस्र्ट पोस्ट दि पास्ट सिस्टम)अर्न्तगत संघयी संसद लोकसभाका लागि ५ सय ४३ सांसद चुन्न मतदाताले आआफ्ना जिल्लामा मतदान गर्नेछन्।

बारमा प्रगतिशील समूहका अध्यक्षको अग्रता

कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिएका छन्।

काँग्रेस संसदीय दलको मतदान सकियो, मतगणना सुरु

नेपाली काँग्रेसको संसदीय दलको नेता छान्न भइरहेको मतदान सम्पन्न भएकाे छ । काँग्रेसका ६३ जना सांसदले मतदान गरेका छन्।

राष्ट्रियसभा निर्वाचन : प्रदेश ७ मा मतगणना शुरु

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत ७ नम्बर प्रदेशमा मतगणना शुरु भएको छ। डोटी जिल्ला अदालतमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना शुरु भएको हो। अहिले पौने पाँच बजेदेखि मतगणना शुरु भएको छ।

कांग्रेस नेता खड्काको मुद्दामा सर्वाेच्चले माग्यो सक्कल मतगणना मुचुल्का

सर्वोच्च अदालतले संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काको सक्कल मतगणना मुचुल्का झिकाउने आदेश दिएको छ।

आयोग मतगणना प्रमाणीकरणमा व्यस्त

निर्वाचन आयोगले समानुपातिकतर्फ मतगणनाको प्रमाणीकरण गरिनसक्दा नतिजा सार्वजनिक गर्न नसकेको जनाएको छ ।

सकियो समानुपातिकको मतगणना

प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना सकिएको छ । मत गणना सकिएसँगै समानुपातक तर्फ पनि एमाले नै पहिलो पार्टी बन्न सफल भएको छ । निर्वाचन आयोगको अनुसार एमालेले ३१ लाख ७३ हजार ४९४ मत  प्राप्त गरेको छ।

६ हजार मतगणना बाँकी हुँदा सुनसरी ३ मा गच्छदारको अग्रता

सुनसरी क्षेत्र नं ३ को मतगणनामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदारले अग्रता लिएका छन्।

गच्छदारको क्षेत्रमा मतगणना पुन: सुरु

नेपाली काँग्रेसका नेता विजय गच्छदार र एमालेकी भगवती चौधरीबीच तीब्र प्रतिस्पर्धा भइरहेको सुनसरी-३ को मतगणना आज अपरान्हदेखि सुरु भएको छ ।  एमालेका प्रतिनिधिहरु मतगणनामा बस्ने वा नबस्ने भन्नेमा दोधारमा छन् ।

हराउन खोजेको भन्दै काँग्रेसद्वारा मतगणना बहिस्कार

प्रतिनिधि सभा तर्फको मतगणना बहिस्कार गर्दै गणनास्थलबाट नेपाली कांग्रेस बाहिरिएको छ । संखुवासभामा जारी मत गणनामा भएको विवादका कारण प्रतिनिधिसभा तर्फको कांग्रेसका प्रतिनिधि, उम्मेदवार र नेताहरू मतगणना स्थलबाट बाहिरिएका हुन् । मुख्य निर्वाचन अधिकृतले दलीय निर्णय विपरित बदर मत भएको निर्णय गरेको र निर्वाचनका कर्मचारीहरूले पक्षपाती व्यवहार गरेको भन्दै कांग्रेस बाहिरिएको हो।

अमरेश सिंहको क्षेत्रमा मतगणना स्थगित, वार्ता भइरहँदा काँग्रेस-राजपाबीच झडप

मलंगवामा राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाली काँग्रेसका कार्यकताबीच झडप भएको छ। नेपाली काँग्रेसका अमरेश सिंह उम्मेदवार रहेको सर्लाही–४ को मतगणना स्थगितको विषयलाई लिएर दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो।

संखुवासभामा पुनः मतगणना सुरु

दुई दुई पटक स्थगित भएको संखुवासभाको मत गणना पुनः सुरु भएको छ। सोमबार बिहान ५ बजेबाट स्थगित गरिएिको प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ अन्तर्गतको मतगणना स्थगित भएको थियो। नेपाली कांग्रेसका प्रतिनिधि नभएको बेला मत पेटिका खोलिएको आरोपका कारण प्रदेश ‘क’ को विवाद चुलिएको हो भने प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसका प्रतिनिधि मतपेटिका राखिएको स्थानको ताला चावी लिएर मतगणना स्थलबाट बाहिरिए पछि मतगणना स्थगित भएको थियो । मत गणना सुचारु गर्ने दलहरुको  सहमति भएपछि ६ घण्टा पछि सुरु भएको हो ।

मतगणनाका कारण सदरमुकामका होटलमा भ्याई नभ्याई

प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन अन्तर्गत जिल्ला स्थित सबै क्षेत्रको मतगणना सदरमुकाम मलंगवामा भईरहेकाले तीन दिनयता यहाँका होटल सञ्चालकलाई भ्याई नभ्याई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्