७ आश्विन २०८१ सोमबार
image/svg+xml

निरन्तर चहर्‍याइरहेछ सशस्त्र–द्वन्द्वको घाउ

०६३ मंसिर ५ गते सरकार र विद्रोही माओवादी पक्षले शान्ति सम्झौता गरेर युद्ध अन्त्य भएको घोषणा गरेका थिए। तर त्यो युद्धले बनाएका अनेकन घाउका खाटाहरू निको नभई, अझै उस्तै छन्। युद्धमा मृत्यु हुने र हत्या गरिएका अधिकतर व्यक्तिका परिवारले आजसम्म मरे–बाँचेको केही अबर पाएका छैनन्।

रहस्यमय बन्दै सानेपा घटना

प्रहरी र पोस्टमार्टम रिपोर्टले हत्यापछि आत्महत्या भनेर पुष्टि गरिरहँदा सानेपा घटनाबारे अनेक तर्क र अनुमान गर्न थालिएको छ।

सानेपा मृत्यु प्रकरण : मृतकका परिवारबाट प्रहरीमा जाहेरी

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन्।

हत्या गरिएको अवस्थामा शव फेला

प्रसौनी गाउँपालिका-७ बलुवा टोलमा हत्या गरिएको अवस्थामा एक १४ वर्षिय किशाेरकाे शव मंगलबार बिहान फेला परेको छ। फेला परेको शव प्रसौनी-७ बलुवा टोलका रोशन चौधरीको रहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन्।

पूर्वसचिव कार्की पत्नीको 'घाटी थिचेर' हत्या भएको पुष्टि

पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ।

हथौडा प्रहार गरी वृद्धको हत्या

रौतहटमा अपरिचित व्यत्तिको समूहले एक बृद्धको हथौडा प्रहर गरी हत्या गरेको छ। दुर्गा भगवती गाउँपालीका ३ मत्सरी पर्साटोलका ६५ बर्षिय फेकन पण्डितको अपरिचित समूहले उनकै घरमा राखिएको हथौडाले टाउकोमा प्रहार गरी हत्या गरेको हो।

प्रहरीको कारबाही फुकुवा गर्ने तयारी

कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या अनुसन्धानको क्रममा बर्खास्त र निलम्बनमा परेका प्रहरी अधिकारीमाथिको कारबाही फुकुवा हुने सम्भावना बढेको छ।

पूर्वसचिवकी पत्नीको हत्या, झुन्डिएको अवस्थामा कामदार

‘कामदारले नै हत्या गरेको हो भन्नेमा कुनै शंका छैन,’ डिएसपी सन्तोष तामाङले भने, ‘उसले किन हत्या ग-यो भन्नेचाहिँ अलि रहस्यमय छ, यसबारे अनुसन्धान भइरहेको छ।’

सानेपा घटना : पूर्वसचिव कार्कीकी श्रीमतीको मृत्यु, कामदार पनि मृत भेटिए

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको मृत्यु भएको छ। सोमबार बिहान ललितपुरको सानेपास्थित घरको भान्सामा अचेत अवस्थामा फेला परेकी मुनाको स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

हत्या छानबिन गर्न कांग्रेसकाे माग

नेपाली कांग्रेसले अछाम पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृत अवस्थामा भेटिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा

पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान सुरु गरेको हो।

पैसामा विवाद भएपछि अजिताको हत्या, हराएको मोबाइलले खुल्यो पोल

यही माघ ४ गते बिहान हेटौंडा उपमहानगरपालिका–५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा अजिताको शव फेला परेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्