१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अपडेटः मकालु एयरको बिमान हुम्लाको खार्पुनाथमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो

मकालु एयरको 9N AuJ कलसाइन बिमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुनखर्कमा दुर्घनाग्रस्त अवस्थामा फेला परेको छ। दुर्घटनाग्रस्त बिमानको खोजिका लागि परिचालित हेलिकप्टरले टुक्रा टुक्रा भएको अवस्थामा बिमान फेला पारेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

पूर्व‐पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ कोसटाढीमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

बाजुराको हिलाचौरमा मकालु एयरको बिमान दुर्घटना

मकालु एयरको नाइन एन ए जे यु कलसाइन बिमान बाजुराको हिलाचौरमा दुर्घटनाग्रस्त भएको छ।

बस दुर्घटनामा ५० घाइते, ७ जना गम्भीर घाइते

महोत्तरीको भिठ्ठामोड–जनकपुर सडकखण्डमा मंगलबार बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

प्युठानमा बस दुर्घटना, ५ जनाको मृत्यु

प्युठानमा बस दुर्घटना हुँदा घटना स्थलमै ५ जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट प्युठानको स्वर्गद्वारीका लागि आएको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस बड्डाँडा पाकुरी खाेला नजिकै आइतबार बिहान पाँच बजेतिर दुर्घटना ग्रस्त भएको हो।

पश्चिम भारतमा सडक दुर्घटना, आठको मृत्यु

पश्चिमी भारतीय राज्य महाराष्ट्रमा शनिबार बिहान भएको एक सडक दुर्घटनामा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् ।

पर्वतमा बस दुर्घटना हुँदा १६ घाइते

पर्वतमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार पोखरा–कुश्मा सडक अन्तर्गत कुश्मा नगरपालिका वडा नम्बर ८ दोबिल्लामा ना ३ ख ७७४० नम्बरको बस खस्दा १६ यात्रु घाइते भएका हुन।

भारतमा दुर्घटना हुँदा एकको मृत्यु, ३४ घाइते

भारतको श्रावस्ती मुलिनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने ३४ जना घाईते भएका छन्। मृत्यु र घाईते हुनेमा बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ३ कालाफाँटाका स्थानीय बासिन्दा रहेका छन्। घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ।

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धनगढीबाट सभामुख कप भलिबलका खेलाडी लिएर रोल्पा सदरमुकाम लिवाङ आउँदै गरेको ना २ ख ५२५ न. को बस र लु ३ त ७१५६ न. काे ट्याक्टर सुरुमा आपसमा सामान्य ठोकिएका थिए । साघुँरो सडक भएका कारण बसलाई साईड दिने क्रममा ट्याक्टर देउखरीखोला नजिक सडकबाट करिब एकसय मिटर तल लुङग्री खोलामा खसेको थियो।

दुर्घटनाको जोखिम उच्च

चालू आर्थिक वर्षको वैशाख २३ सम्ममा चितवनमा एक सय ९५ वटा सवारी दुर्घटना हुँदा ९७ जनाको ज्यान गएको छ । तीन सय ७१ जना घाइते भएका छन् । तीमध्ये नारायणगढ–मुग्लिन सडकखण्डमा मात्र ३० दुर्घटना भएका थिए । ती दुर्घटनामा १९ जनाको मृत्यु र ७० जना घाइते भए । आर्थिक वर्ष २०७०-७१ देखि २०७३-७४ सम्ममा मात्र नारायणगढ–मुग्लिन सडकमा एक सय २१ सवारी दुर्घटना भएका छन्, जसमा परेर ९७ जनाले ज्यान गुमाए । तीन सय एकजना घाइते भए।

सोलुखुम्बुमा श्रीएयरको हेलीकप्टर दुर्घटना

सोलुखुम्बुमा श्रीएयरको हेलीकप्टर दुर्घटना भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने  स्याङबोचे  विमानस्थलमा अवतरणका क्रममा श्रीएयरको हेलीकोप्टर दुर्घटनामा परेको हो।

रुसी हेलिकोप्टर सिरियामा दुर्घटना, दुई चालकको मृत्यु

रुसको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको समाचार छ । सोमबार साँझ भएको सो दुर्घटनामा परी उक्त हेलिकोप्टरका दुई जना चालकको ज्यान गएको बताइएको छ।

जापानमा नेपालीले चलाएको कार दुर्घटना

जापानको होक्काइदो स्टेटको साप्पोरो शहरमा नेपालीले चलाएको सवारी साधन गम्भीर दुर्घटनामा परेको छ। मादक पदार्थ सेवन गरेर गाडी चलाएका कारण उक्त दुर्घटना भएको सञ्चारमाध्यमले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्