२३ भाद्र २०८१ आइतबार
image/svg+xml

कित्ताकाट खुलाउन प्रधानमन्त्रीको चासाे

कित्ताकाटमा गरिएको कडाइ खुकुलो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन्।

भूमिहीन नागरिकको व्यवस्थापन पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भूमिहीन नागरिकको व्यवस्थापन आफ्नो पहिलो प्रथमिकता रहने बताएकी छिन्।

उपराष्ट्रपति बन्न रञ्जिताको पुगेन उमेर,विकल्पमा नाउपाले पुन: छलफल गर्ने

पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले आफूहरुलाई संवैधानिक व्यवस्थाको बारेमा थाहा नभएको र विकल्पको बारेमा पार्टीभित्र पुन: छलफल गर्ने बताएका छन्।

रञ्जितालाई उपराष्ट्रपतिमा दाबी गर्दै आठ दलसँग वार्ता गर्न जाँदै नाउपा

निर्वाचन आयोगले उपराष्ट्रपतिमा फरक लिङ र समुदायलाइ उम्मेदवारी दर्ता गर्न आह्वान गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संसदीय दल सचिवालयले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

संसदमा न्याय माग्दै रञ्जिता: निर्दोषलाई कहिलेसम्म जेलमा राख्ने?

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुरु गरिन 'आज संसद शुभारम्भ हुँदै सुभारम्भ हुँदा उदाएको सूर्य भर्खरै जन्मिएको शिशु, पलाउन लागेको मुना अबोध हुन्छन् रे यो संसदमा म पनि अबोध नै छु। भर्खरै जन्मिएको शिशुको गन्थन जहा जहाले आमा खोजेको संकेत गर्छ हो म एउटा नारी न्याय खोज्दै निति निमार्णको थलो संसद सम्म आइ पुगेको छु।'

सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन्ः अध्यक्ष चौधरी

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरुलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरुले पनि पटक पटक दिएका तर न्याय भने नपाइएको गुनासो गरेकी छिन्।

ससुरा बुहारीको संसद यात्रा

चौधरी बर्दियाको क्षेत्र नं. २ बाट २६ हजार ५२० मत सहित विजयी भएका हुन भने श्रेष्ठ कैलाली क्षेत्र नं. १ बाट विजयी भएकी हुन। चौधरी स्वतन्त्रबाट चुनाव लडेका थिएभने श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष हुन। उनी सोही पार्टीको चुनावचिन्ह ढकियाबाट चुनाव लडेकी थिईन।

कैलाली १ मा रञ्जिता श्रेष्ठको सानदार जित

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पति रेशमलाल चौधरीको बिरासत जोगाउन सफल भएकी छन्। उनी अत्याधिक मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी हुन्।

कैलाली– १ मा रञ्जिताले बढाइन् मतान्तर

प्रतिनिधि सभातर्फ कैलाली क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले मतान्तर बढाएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्