पार्टी फुटेको विषयमा छलफल गर्न जसपा मधेश प्रदेशको संसदीय दलको बैठक बस्दै
केन्द्रमा पार्टी विभाजन भएपछि मधेश प्रदेशमा त्यसको असर देखिएसँगै आज संसदीय दलको बैठक बस्न लागेको हो।
केन्द्रमा पार्टी विभाजन भएपछि मधेश प्रदेशमा त्यसको असर देखिएसँगै आज संसदीय दलको बैठक बस्न लागेको हो।
धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को २ प्रदेशसभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका रामअशिष यादव विजयी भएका छन्।