२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सरकारले गरेको सहमतिको जिम्मेवारी सांसदलाई दिन मिल्दैन: सांसद् भट्टराई

त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवा छाडेर प्रत्यक्ष राजनीतिमा आइहाल्ने सोच सायद सांसद विद्या भट्टराईमा थिएन।

सरकारले विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउनु पर्छः सांसद भट्टराई

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद विद्या भट्टराईले नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउन सरकारसँग माग गरेकी छिन्।

त्रिविको शैक्षिक सुधारमा प्रधानमन्त्री आफैँ प्रतिबद्ध हुनुपर्छ: प्रतिनिधिसभाका सांसदहरू

प्रतिनिधि सभाका सांसदहरूले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक सुधारका लागि प्रधानमन्त्री आफैँ प्रतिबद्ध र जिम्मेवार हुनुपर्ने बताएका छन्।

पोखरास्थित सेती नदीको जोखिम क्षेत्रमा तारबारको व्यवस्था गर्न सांसद भट्टराईको माग

नेकपा (एमाले)की सांसद विद्या भट्टराईले पोखरास्थित सेती नदीको जोखिम क्षेत्रमा मानवीय क्षति नहुने गरी तारबारसहितको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेकी छिन्।

विद्या पनि दोहोरिइन्

अनिच्छाले राजनीतिमा प्रवेश गरेकी विद्या भट्टराईले अहिले दोश्रो पटक बिजयी भएकी छन्। नेतृत्वले काबिल सम्झिएर टिकट पाएकी उनले राष्ट्रिय स्वतन्त्र पार्टीको लोकप्रियता चुलिएका बेलापनि सोहि दलका माधवप्रसाद कँडेललाई ४ हजार ५ सय ३ मतान्तरले पराजित गर्दै दोश्रो जित चुमेकी हुन्।

एमालेको तर्फबाट उपसभामुखमा विद्या भट्टराईको उम्मेदवारी दर्ता

प्रतिनिधि सभाको उपसभामुखमा प्रमुख नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्