२३ आश्विन २०८१ बुधबार
image/svg+xml

चैतमा निर्वाचन गर्ने संभावना समाप्तः प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले माघ १५ गतेभित्रै निर्वाचन आयोगलाई ऐन/कानुन दिएमात्रै जेठको पहिलो हप्ता स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन्।

निर्वाचन तयारीमा लागे विद्यार्थी संगठन

प्रमुख विद्यार्थी संगठनहरु त्रिभुवन विश्वविद्यालयले घोषणा गरेकै मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव सम्पन्न गर्ने तयारीमा लागेका छन्। विद्यार्थी संगठनबीच उत्पन्न विवादका कारण लामो समयदेखि स्ववियु निर्वाचन रोकिँदै आएको थियो।

तीन दिनभित्रमा स्ववियु निर्वाचन आचारसंहिता : शिक्षाध्यक्ष त्रिपाठी

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले तीन दिनभित्रमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न बताएका छन्।

स्थानीय निर्वाचनका लागि कर्मचारीलाई तयारी रहन आग्रह

कार्यबाहक प्रधानमन्त्री विमलेन्द्र निधिले जुनसुकैबेला पनि स्थानीय निकायको निर्वाचन हुन सक्ने भएकाले यसलाई सफल पार्न राष्ट्रसेवक कर्मचारीहरु तयारी भएर बस्न अाग्रह गरेका छन्।

तत्काल निर्वाचन मिति घाेषणा गर्न एमालेकाे माग

नेकपा एमालेले तत्काल निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गरेको छ । एमाले स्थायी कमिटीको आइतबार सम्पन्न बैठकले संसद्मा प्रस्तुत निर्वाचनसम्बन्धी विधेयक पनि तत्काल पारित गराउन माग गरेको छ ।

संविधान संशोधन र स्थानीय निर्वाचन सरकारको प्राथमिकता: अर्थमन्त्री महरा

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले संविधान संशोधन र स्थानीय निकायको निर्वाचन वर्तमान सरकारको मुख्य प्राथमिकता भएको बताएका छन्। जिल्लाको हरिचौरमा १५ वर्षपछि पुनर्स्थापना भएको नेपाल बैंक शाखा कार्यालयको उद्‍घाटन गर्दै महराले अधिकतम सहमतीमा संविधान संशोधन गरिने बताए।

दश दिनभित्र निर्वाचनकाे मिति घाेषणा हुने दाबी

प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले आगामी जेठको दोस्रो हप्ताभित्रै चुनाव गर्नेगरी सरकारले दश दिनभित्र चुनावको मिति घोषणा गर्ने दाबी गरेका छन्।

एमालेसँग निर्वाचनमा जाने सहमति भएको छ : ऊर्जा मन्त्री

ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनका लागि मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्न नेकपा(एमाल)ेसँग सहमति भएको बताएका छन्।

स्थानीय निकायको निर्वाचन हुन्छ: मन्त्री पाण्डे

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले छिट्टै स्थानीय निकायको निर्वाचन हुने बताएका छन्। स्थानीय विकास मन्त्रालयद्वारा आज गोदावरीमा आयोजित सुनौला हजार दिन आयोजना कार्यान्वयन तथा प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सङ्क्रमणकालीन अवस्थालाई तोडेर हुने निर्वाचन सफल बनाउन तयारी अवस्थामा रहन स्थानीय विकास अधिकारीहरुलाई आग्रह गरेका हुन्।

स्ववियु निर्वाचनको बहस

अनेक बहानामा टारिँदै आएको स्ववियु निर्वाचन यस वर्ष पनि षड्यन्त्रकारीहरुकै कुनियतको सिकार बन्ने अवस्था छ।

संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प छैनःओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताएका छन्। झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको स्थानीय रानामिलमा मंगलबार शिलान्यास गर्दै उहाँले राष्ट्रिय एकता कमजोर बनाउन विभिन्न पक्ष लागेको आरोप लगाए।

मुलुक स्थानीय निर्वाचन उन्मुख

व्यवस्थापिका संसद्मा स्थानीय तह निर्वाचन विधेयक–२०७३ र निर्वाचन कसुर तथा सजाय ऐन–२०७३ टेबुल भएसँगै मुलुक स्थानीय तहको निर्वाचन उन्मुख भएको छ। निर्वाचन केन्द्रित भएर राजनीतिक दलबीच छलफल तीव्र बनेको छ भने संसद्मा निर्वाचनसम्बन्धी विधेयकमा छलफल सुरु भएको छ। निर्वाचन आयोगले पनि निर्वाचन केन्द्रित भएर कार्यक्रम सुरु गरिसकेको छ।

संविधान कार्यान्वयनका लागि निर्वाचन प्रमुख कार्य :महामन्त्री कोइराला

नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संविधानको कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन्। उनले संविधानले निर्दिष्ट गरेअनुसारका स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचन गरेपछि मात्र संविधानको सही कार्यान्वयन हुन्छ भन्ने पक्षमा नेपाली काँग्रेस रहेको बताए ।

माघको पहिलो साता भित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुन्छ: बर्षमान पुन

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारले माघ पहिलो साता भित्रै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने बताएका छन्। उनले तीन तहको निर्वाचन सम्पन्न नगरे सम्म संविधान कार्यान्वयन नहुने भन्दै सरकार निर्वाचनको मिति घोषणा गर्न आतुर रहेको बताए।

सबै क्षेत्र र तहका निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य

व्यवस्थापिका–ससद्को राज्य व्यवस्था समितिमा मतदाता नामावलीसम्बन्धी विधेयकमाथि छलफल सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्