६ आश्विन २०८१ आइतबार
image/svg+xml

बुरुन्डीका वातावरण मन्त्रीको गोली हानी हत्या

बुरुन्डीका एक मन्त्रीको राजधानी बुजुम्बुरामा आइतबार बिहान गोली हानी हत्या गरिएको छ । पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको आतबार हत्या भएको प्रहरी प्रवक्ता पाइर्रे कुरिकियले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिए ।

वन रक्षक गणेश शाहीको हत्या

जिल्ला वन कार्यालय अन्तर्गत ताप्लेजुङको खोक्लिङ रेञ्जपोष्टमा कार्यरत वन रक्षक गणेश शाहीको निर्मममतापूर्वक हत्या भएको छ । जाजरकोट घर भई बिगत डेढ बर्षदेखि खोक्लिङ रेञ्जपोष्टमा कार्यरत वन रक्षक शाहीको आइतबार बिहान हत्या भएको हो।

ब्राजिलस्थित ग्रीक राजदूतलाई आफ्नै श्रीमतीको प्रेमीद्वारा हत्या

ब्राजिलका लागि ग्रीसका राजदूतको हत्याका पछाडि राजदूतकै ब्राजिलियाली श्रीमतीको प्रहरी साथी (प्रेमी)को संलग्नता रहेको ब्राजिलियाली प्रहरी अधिकारीले बताएका छन् ।

नवजात शिशु हत्या अभियोगमा महिला पक्राउ

नवजात शिशु जन्माई हत्या गरेको अभियोगमा ललितपुर, बज्रबाराही नगरपालिका–११ टाखेल बस्ने सिन्धुपाल्चोक, ईर्खु–७ की १८ वर्षीया सुनमाया तामाङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

घाँटी रेटी महिलाको हत्या

सुनसरी दुबहीस्थित माउन्टमनास्लो स्कुलमा काम गर्ने एक जना महिला कामदारको घाँटी रेटी हत्या भएको छ। हत्या भएकी महिला दुबही भलुवा-५ की ३५ वर्षीय सवित्रा विष्ट रहेको प्रहरीले जनाएको छ। विष्ट स्कुल सञ्चालक शंकर थापका नातेदार पनि हुन्।

विष खुवाएर हत्या गर्ने नेपाली पक्राउ

अदालतबाट कर्तव्य ज्यान मुद्दामा कैद सजायको फैसला गरिएका एक अभियुक्तलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। २०७१ वैशाख १५ गते जर्टुटा–४ कि १४ वर्षीया लिला रोकायलाई विष खुवाएर मारेको अभियोगमा जिल्ला अदालत सुर्खेतबाट १९ वर्ष १० महिना २७ दिन कैद तोकिएका वीरेन्द्रनगर–११ का खगेन्द्र नेपालीलाई पक्राउ गरिएको डिएसपी बहादुरजंग मल्लले जानकारी दिए। जिल्ला अदालतले २०७२ जेठ १८ गते नेपालीलाई उक्त सजय फैसला गरेको थियो।

श्रीमतीको हत्या गरी अभियुक्त फरार

दत्तु गाविस– ७ दत्तु घाटबजारमा अस्थाई टहरामा बस्दै आएको एक परिवारमा श्रीमानले श्रीमतीको हत्या गरी फरार भएका छन्। दुई दम्पत्तिबीच मंगलबार झगडा भएपछि श्रीमानको अधिक कुटाईबाट श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

पत्रकार हत्याको छानबिन भएन

माओवादी सशस्त्र द्वन्द्व सुरु भएयता (२०५२ सालपछि) हत्या गरिएका र बेपत्ता पारिएका पत्रकार/सञ्चारकर्मीमध्ये धेरै पत्रकारको हत्याको घटनाबारे अझै अनुसन्धान नभएको एक अध्ययन प्रतिवेदनले देखाएको छ।

गौ हत्याको बिरोधमा मध्यपश्चिम बन्द

कैलालीमा गौ हत्या गरिएको भन्दै त्यसको विरोधमा मध्यपश्चिम बन्द आह्वान गरिएको छ। विभिन्न हिन्दूवादी संघ संगठनले गौ हत्याको छानविन गरि दोषी माथि कारवाहीको माग गर्दै मध्यपश्चिमका सबै जिल्लामा बन्द आह्वान गरेका हुन्। ती संगठनहरुले कैलालीमा १ सय २० गाई गोरु मारिएको जनाएका छन्।

किन समातिएनन् हत्या अभियुक्त ढुंगेल?

सर्वोच्च अदालतले सवर्स्वसहित जन्मकैद फैसला सुनाइएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई तत्काल पक्राउ गर्न फैसला कार्यान्वयन निर्देशनालयले गृह मन्त्रालयलाई तेस्रोपटक ताकेता गरेको छ। निर्देशनालयले ढुंगेललाई अहिलेसम्म पक्राउ नगर्नुको कारण समेत सोधेको छ।

हत्यापछि सरकारी जागिर

हत्याजस्तो जघन्य अपराधका आरोपी सरकारी संस्थानको खरिदार रहेको खुलेको छ। पोखराबाट पक्राउ परेका प्रकाश भन्ने मिलन श्रेष्ठ १० वर्षअघि काठमाडौंमा भएको वैकुण्ठ राना मगर हत्याका मुख्य आरोपी रहेको खुलेको हो। साल्ट ट्रेडिङको अञ्चल कार्यालय पोखरामा स्टोरकिपरका रुपमा कार्यरत श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले शनिबार पक्राउ गरेको हो।

'दरबार हत्याकाण्ड छानबिन गरौं'

डेढ दशक (२०५८ जेठ १९) अघिको ऐतिहासिक दरबार हत्याकाण्ड पुनः छानबिन गर्नुपर्ने विषय मन्त्रिपरिषद्मै चर्काे रुपमा उठेको छ। पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक परिस्थितिबारे बुधबार विज्ञप्तिमार्फत दिएको सार्वजनिक अभिव्यक्तिका सन्दर्भले बिहीबार मन्त्रिपरिषद् बैठकमा प्रवेश पाउनासाथ मन्त्रीहरुले दरबार हत्याकाण्डको सत्यतथ्य अझै सार्वजनिक नभएकाले पुनः छानबिन गर्नुपर्ने भन्दै लामो छलफल गरेको सहभागी मन्त्रीहरुले बताएका छन्।

राजदूतको हत्या छानबिनका लागि रसियाली टोली टर्कीमा

रसियाको १८ सदस्यीय अनुसन्धान टोली टर्कीका लागि रसियाली राजदूत एन्डे« कार्लोभको हत्याबारे टर्कीसँग समन्वय गरी छानबिन गर्न मंलबार अङ्कारा आइपुगेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

श्रीमती हत्या आरोपमा ८ वर्षपछि श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा ८ वर्षपछि श्रीमान पक्राउ परेका छन्। सर्लाही, राजघाट–३ का ६० वर्षीय शिवलाल महतो ४५ वर्षीया श्रीमती सावित्री देवी महतोको हत्या आरोपमा ८ वर्षपछि पक्राउ परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

बिनु हत्या आरोपीलाई कारागार चलान

थानीय हेक्लाङ्ग गाविस– ६, की बिनु पुलामीको हत्याका आरोपित तिनै जनालार्ई पाल्पा जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्