१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

चुनाव सार्ने गोप्य सूचना आयो, अब सरकारबाट बाहिरिदैनौं: गृहमन्त्री

नेपाली कांग्रेससँग सत्ता साझेदारीमा रहँदै प्रतपक्षी नेकपा एमालेसँग वाम गठवन्धन गरेको नेकपा माओवादी केन्द्र सरकारबाट तत्काल नबाहिरिने भएको छ।

बाबुराम भट्टराईको गोरखा २ बाट उम्मेदवारी घोषणा, चुनाव चिन्ह आँखा लिने

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा २ बाट चुनाव लड्ने घोषणा गरेका छन्। साथै नयाँ शक्ति पार्टी नेपाल आँखा चुनाव चिन्ह लिएर निर्वाचनमा जाने भएको छ।

यी हुन् राजपाबाट चुनाव लड्ने शीर्ष ३० नेता

लोकतान्त्रिक गठबन्धनमा आबद्ध भई संघीय समाजवादी फोरम, नेपालसँग चुनावी तालमेल गर्ने घोषण गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिनधिसभा (संघीय संसद्) चुनावमा प्रत्यक्षतर्फ चुनाव लड्ने ३० नेताको प्रारम्भिक सूची तयार पारेको छ ।

चुनावी चर्चाको केन्द्रमा चितवन

स्थानीय तह निर्वाचनमा चितवन चर्चाको केन्द्रमै रह्यो । आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि चितवनको नतिजातर्फ धेरैको चासो रहनेछ । चितवनमा दोस्रो चरणमा मंसिर २१ गते मतदान हुँदैछ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गएको भदौ २३ मै चितवनबाट उम्मेदवार हुने घोषणा गरेका छन् । उनको उम्मेदवारी घोषणासँगै चितवनमा मात्रै होइन, देशभर नै चुनावी चर्चा ह्वात्तै बढ्यो ।

प्रधानमन्त्री चुनाव नगराउने खेलमा लागेको वाम आशंका

नेकपा एमाले नेतृत्वको वाम गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवा मंसिर १० र २१ गतेका लागि घोषित प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नगराउने षड्यन्त्रतर्फ लागेको आंशका गरेको छ ।

चुनावी दौडमा पुरानै अनुहार

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बन्न मोरङका मुख्य दलमा आकांक्षीको लर्को लागेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलमा उम्मेदवार बन्नेको लर्को लागेको हो ।

समाजवादी फोरम र राजपाबीच चुनावी तालमेल

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच तालमेल हुने भएको छ । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच गठबन्धन भएको तेस्रो दिन ती दुई मधेस केन्द्रित दलबीच चुनावी सहकार्यका लागि सहमति भएको हो ।

राजपा र संघीय समाजवादीबीच चुनावमा तालमेल गर्ने सहमति

प्रादेशिक र केन्द्रीय निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले संयुक्त उम्मेद्वारी दिने भएको छ।  शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै दुई पार्टीले आपसी समझदारीका आधारमा दुवै पार्टीले संयुक्त भई साझा  उम्मेद्वारको रुपमा चुनावमा भाग लिने जनाएको हो।

लोकतान्त्रिक गठबन्धन चुनाव केन्द्रित छलफलमा

नेपाली कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दल मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनमा प्रत्यक्षतर्फको सिट संख्या बाँडफाँटको छलफलमा जुटेका छन् ।

भूकम्पपीडितमाथि फेरि खेलवाड, सिइओ पोखरेल प्युठानबाट चुनाव लड्दै

भूकम्पपछिको पुनर्निर्माणका लागि गठन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राजनीतिक चलखेलको थलो बन्दा पीडित थप मारमा पर्ने देखिएको छ । भूकम्प गएको २८ महिनासम्म टहरामा जीवन गुजार्न बाध्य पीडितमाथि पुनः अर्को राजनीतिक चलखेल सुरु भएको छ ।

चुनाव तोकिएकै मितिमा : कांग्रेस

‘माओवादीले सरकार छाड्ने वा दुई दलीय गठबन्धनले सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउन सक्छ । अविश्वासको प्रस्ताव आए त्यसको सामना गर्ने र माओवादी बाहिरिए अन्य दललाई साथ लिएर निर्वाचन सम्पन्न गर्न गरी पार्टीले गृहकार्य सुरु गरेको छ ।’

उद्योग वाणिज्य संघको चुनावमा काँग्रेस र एमालेको प्रभाव

जाजारकोटको उद्योग वाणिज्य संघको चुनावमा नेपाली काँग्रेस र माओवादी गठबन्धन र एमाले निकट व्यापारीहरुको प्रभाव देखिएको छ । आगामी असोज २२ मा हुने चुनावमा नेपाली काँग्रेस र माओवादी गठबन्धनको तर्फबाट भद्रबहादुर वली र एमालेबाट कर्णवहादुर खत्रीले उम्मेद्वारी दिएका छन् ।

चुनावमा तालमेल, लगत्तै एकीकरण

मुलुकमा प्रमुख दुई वामपन्थी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण घोषणा भएको छ । मंसिर १० र २१ गते हुन लागेको प्रदेश र केन्द्रको निर्वाचनमा दुई दलीय तालमेलबाट सुरु भएको छलफल पार्टी एकीकरणमा गएर टुंगिएको हो।

बाम चुनावी तालमेलले लोकतन्त्रलाई चुनौती : नेपाली काँग्रेस

–सत्तारुढ दल नेपाली काँग्रेसले निर्वाचनको संघारमा कम्युनिष्ट पार्टीहरूबीच चुनावी गठबन्धनको घोषणालाई अस्वभाविक कदम भएको ठहर गरेको छ ।  नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिबीच मंगलबार भएको चुनावी गठबन्धन र पार्टी एकीकरणको पहलको कदमबाट नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा बाधा पर्न सक्ने आशंका व्यक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  नेपाली काँग्रेसका शीर्ष केन्द्रीय सदस्यहरूको आज बसेको बैठकले कम्युनिष्ट पार्टीहरूबीच भएको एकताको कदमलाई अस्वभाविक रुपमा लिएको नेता विमलेन्द्र निधिले जानकारी दिए ।

एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेल, यस्तो छ सहमतिपत्र

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच चुनावी तालमेल भएको छ। तीन पार्टीबीच पार्टी एकताको प्रक्राय समेत सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्