११ मंसिर २०८१ मंगलबार
image/svg+xml

ललितपुरलाई हराउँदै चितवन क्वालिफायरमा

काठमाडौं किङ्स–११ माथि सात रनको जित निकालेको विराटनगर शनिबार नै प्लेअफ सम्भावनाबाट बाहिरिएको थियो। तथापि, लिगको अन्तिम तथा पाँचौं खेलमा जित निकाल्दै करण केसीको विराटनगरले सुखद अन्त्य गर्‍यो।

हेल्प नेपाल समूहविजेता

हेल्प नेपालले तेस्रो सेट २५–२२ र चौथो २५–१९ ले आफ्नो बनाउँदै समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो। हारपश्चात् तीन खेलमा एक हार बेहोरेको गलकोट स्पोर्ट्स क्लब उपविजेताका रूपमा अन्तिम आठमा प्रवेश गरेको छ।

युएस ओपनः खराब लयबाट उठ्ने लक्ष्य

यस पटक ह्याम्स्ट्रिङको समस्याका कारण न्युयोर्कमा पनि सेरेनाको सहभागिता नहुने भएको छ ।गत विम्बल्डनमा पनि सेरेना ह्याम्स्ट्रिङका कारण पहिलो चरणबाटैबाहिरिएकी थिइन्।

ललितपुरमा इङ्ल्यान्डका जेम्स

एभरेस्ट प्रिमियर लिग (इपिएल) २०१८ को डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्सले बुधबार इङ्ल्यान्डका एलेक्जेन्डर जेम्स ब्लाकलाई अनुबन्धित गरेको छ।

भिनिसियसले टारे रियालको संकट

रियालको यो नतिजासँगै डिफेन्डिङ च्याम्पियन एटलेटिको मड्रिडले ला लिगाको शीर्ष स्थानमा उक्लिने अवसर पाएको छ। एटलेटिकोले पनि इल्चेमाथि १–० को साँघुरो जित निकालेको थियो। रियालका लागि खेलको पाँचौं मिनेटमा नै बेलले अग्रता दिलाएका थिए।

विश्वकप ट्वान्टी–२० को खेलतालिका सार्वजनिक: पहिलो खेलमा भारतको प्रतिद्वन्द्वी पाकिस्तान

सेमिफाइनलका खेल आबुधाबीमा नोभेम्बर १० र दुबईमा नोभेम्बर ११ मा हुनेछन्। नोभेम्बर १४ मा भने यस संस्करणको ट्वान्टी–२० विश्वकपले नयाँ विजेता पाउनेछ।

भारत सातौं पटक च्याम्पियन

डिफेन्डिङ च्याम्पियनसमेत रहेको भारत सातौं पटक एसिसी यु–१९ एसिया कपमा च्याम्पियन भएको छ। श्रीलंकाको राजधानी कोलम्बोमा शनिबार सम्पन्न फाइनलमा बंगलादेशमाथि ५ रनको रोमाञ्चक जित हात पार्दै भारत लगातार दोस्रो र समग्रमा सातौं पटक च्याम्पियन भएको हो।

ओसाका चौथो चरणबाटै बाहिर

डिफेन्डिङ च्याम्पियन जापानिज युवा स्टार नाओमी ओसाका युएस ओपनको चौथो चरण (प्रिक्वार्टरफाइनल) बाटै सोमबार बाहिरिएकी छन्। न्युयोर्कस्थित अर्थर एसे कोर्टमा विश्व नम्बर एक ओसाका विश्व वरीयताको १३औं स्थानकी स्विस स्टार बेलिन्दा बेनसिसलाई सोझो सेटमै नतिजा सुम्पिँदै चौथो चरणबाटै बाहिरिएकी हुन्। बेनसिसले सेमिफाइनलको यात्राका लागि क्वार्टरफाइनमा डोना भेकिचसँग प्रतिस्पर्धा गर्नेछिन्।

वावरिन्का क्वार्टरफाइनलमा

डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच रिटायर्ड हर्ट हुँदै युएस ओपनको तेस्रो चरणबाटै आइतबार बाहिरिँदा उनका प्रतिद्वन्द्वी स्टान वावरिन्काले सहजै क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

माइभ्याली गोल्डकप : डिफेन्डिङ च्याम्पियनसँग एपिएफको बदला

सशस्त्र प्रहरीको एपिएफ क्लब डिफेन्डिङ च्याम्पियन रमपम झापा–११ सँग हारको बदला लिँदै चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। मंगलबारको दोस्रो क्वार्टरफाइनलमा १ का विरुद्ध २ गोल गर्दै एफिएफले माइभ्याली गोल्डकपको लगातार दुईपटकको विजेता झापालाई क्वार्टरबाटै घर फर्काएको हो।

डिफेन्डिङ च्याम्पियन स्पेन क्रोएसियासँग पराजित

युरो कप २०१६ अन्तर्गत गए राति सम्पन्न खेलहरुमा डिफेन्डिङ च्याम्पियन स्पेन क्रोएसियासँग पराजित हुदाँ युक्रेन, जर्मनी र टर्की विजयी भएका छन् ।

डिफेन्डिङ च्याम्पिन चिलीको शानदार जित, मेक्सिको ७ गोलले पराजित

अन्तिम क्वाटरफाइनलमा मेक्सिकोलाई ७-० गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन चिली कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्