coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

गौर–बैरगनिया अटो रिक्सा पुन संचालनमा

कोरोनाको पहिलो लहरदेखि नै बन्द रहेको दुई सीमावर्ती सहरबिच आइतवारदेखि अटो रिक्सा संचालनमा आएको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले जानकारी गराएका छन्।

कोरोना संक्रमणपछि बल्ल खुल्यो नेपाल–भारत नाका

सोही अनुरुप रौतहट सदरमुकामसँगै जोडिएको गौर–बैरगनिया नाका पनि बन्द भएको थियो। कोभिडको असर कम भएपछि सरकारले नाका सूचारु गर्दा सर्वसाधारणहरु पैदल आवत-जावत गर्दे आएपनि भारतीय पक्षले सार्वजनिक सवारी साधनको अवागमनमा रोक नै लगाएको थियो।

गौर–बैरगनिया नाका खुलेपछि आवागमन सहज

नेपाल र भारतको सीमानाका गौर–बैरगनिया खुला भएको छ। दुई देशका सीमावर्ती स्थानीय प्रशासनको सहमतिमा रौतहट सदरमुकाम गौर र भारतको बिहार प्रान्तको सीतामढी जिल्लाको बैरगनिया नाका भएर आवागमन सहज भएको हो। कोरोनाको कहर बढेपछि २०७६ को चैतमा बन्द भएको सीमानाका १८ महिनापछि सञ्चालनमा आएको हो। नाका सञ्चालनमा आएपछि सीमावर्ती स्थानीयवासीलाई सहज भएको छ।

गौर–बैरगनिया नाका खुलेपछि आवागमन सहज

दुई देशका सीमावर्ती स्थानीय प्रशासनको सहमतिमा रौतहट सदरमुकाम गौर र भारतको बिहार प्रान्तको सीतामढी जिल्लाको बैरगनिया नाका भएर आवागमन सहज भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्