५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुके : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको बताएका छन।

रास्वपाले १९ जिल्लामा तोक्यो गुनासो सुन्ने व्यक्ति, अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म

जसमा पार्टी अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म रहेका छन्। जिल्लामा खटिएका नेताहरूले तीन दिनसम्म गुनासो, सुझाव सङ्कलनको काम गर्नेछन्।

वार्षिक १३ खर्बको विद्युत् निर्यात भए व्यापार घाटा अन्त्य हुन्छ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले वार्षिक १३ खर्ब बराबरको विद्युत् निर्यात गर्न सके व्यापार घाटाको अवस्था अन्त्य हुने बताएका छन्।

रास्वपाद्वारा वडामा सङ्गठन निर्माणको प्रक्रिया सुरु, असोज २० सम्म उम्मेदवारी दिन पाइने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा समिति अद्यावधिक नभएका वडामा निर्वाचनको प्रक्रिया सुरु गरेको छ।

निजी र सरकारीलाई उस्तै प्रावधान राखियोस्ः इप्पान

प्रस्तावित विद्युत् विधेयक, २०८० मा जलविद्युत् आयोजनाको अनुमति दिँदा सरकारी र निजीक्षेत्रलाई विभेद गर्ने खालको प्रावधान राख्न नहुने निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकले बताएका छन्।

राजनीतिक दलद्वारा सांसदको भूमिका ‘प्यारालाइज’ भइरहेको छ :सांसद सन्तोष परियार

‘जिम्मेवार सांसद आउने अवस्था कहिले बन्ला रु दलले पनि सांसदलाई त्यस प्रकारले स्वतन्त्रत र जनताको पक्षमा काम गर्ने विश्वासको वातावरण कसरी बनाउने होला ?, राष्ट्रिय स्वतन्त्र पार्टीका सङ्घीय समानुपातिक सांसद सन्तोष परियारसँग राससले संसदीय अभ्यासबारे जिज्ञासा राख्ने क्रममा उनले स्वयंले आफ्नो जिज्ञासा प्रकट गरे।

हामी व्यक्ति होइन, मुलुक परिवर्तन गर्न हिँडेका हौँ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन्।

राजनीतिको परिभाषा बदल्न रास्वपा उदाएको हो: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विद्यमान राजनीति कसले र किन गर्ने भन्ने परिभाषा बदल्न लागि देशको वैकल्पिक शक्तिका रुपमा रास्वपा उदाएको बताएका छन्।

खेलाडीको हौसला बढाउन भन्दै श्रीलङ्का गए रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने एसिया कप क्रिकेट अन्तरगत नेपाल र भारतबीचको खेल हेर्न श्रीलङ्का प्रस्थान गरेका छन्।

सरकारले ऊर्जामा भएको लगानीको सुरक्षा गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको ठूलो लगानीको सरकारले सुरक्षा गर्ने बताएका छन्।

रास्वपाले सबै संसदीय समितिमा उम्मेदवारी दिने

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले आफ्नो क्षमताले भ्याउने सबै विषयगत समितिमा सभापतिमा उम्मेदवारी दिने भएको छ।

सरकारको ध्यान प्रसारण तथा वितरण लाइन निर्माणमा जाओस्ः इप्पान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले अबको १० वर्ष सरकारले विद्युत् प्रसारण लाइन र सबस्टेशन लगायतका पूर्वाधार निर्माणमा जोड दिनुपर्ने सुझाव दिएको छ।

संसदको गतिरोध तत्काल अन्त्य हुनुपर्छः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदको गतिरोध अन्त्य गर्नुपर्नेमा जोड दिएको छ।

ललिता निवास, नक्कली शरणार्थी र सुन काण्ड छानबिन गर्न दिए जरैसम्म खोतल्छु: रवि लामिछाने

उनले आफूहरूलाई नेतृत्वको अवसर दिए कम्तीमा यी तीन काण्डको जरैसम्म खोतलिदिने बताए।

भारतकाे ७७औं स्वतन्त्रता दिवस मनाइयाे

छिमेकी मुलुक भारतले ७७औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। ७७औं स्वतन्त्रता दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्