बफेलो विङ्स
अमेरिकाको बफेलोबाट उत्पत्ति भएको हो, बफेलो विङ्स। सो विङ्स १९६४ मा न्युयोर्कस्थित बफेलोमा रहेको एन्कोर बारमा उत्पत्ति भएको मानिन्छ। यसको निर्माताका रूपमा टेरेसा बेलिसिमोको नाम अघि आउँछ।
अमेरिकाको बफेलोबाट उत्पत्ति भएको हो, बफेलो विङ्स। सो विङ्स १९६४ मा न्युयोर्कस्थित बफेलोमा रहेको एन्कोर बारमा उत्पत्ति भएको मानिन्छ। यसको निर्माताका रूपमा टेरेसा बेलिसिमोको नाम अघि आउँछ।
ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी नेयमार खुट्टाको चोटका कारण कोपा अमेरिका कपबाट बाहिरिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको तीन दिने राजकीय भ्रमणका सिलसिलामा लन्डन आइपुगेका छन्। राष्ट्रपति ट्रम्प बेलायतकी महारानी एलिजाबेथ द्वितीयले आयोजना गर्ने राजकीय रात्रिभोजमा सहभागी हुनेछन्।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ह्वाइट हाउसलाई सेनाको विषयमा राजनीति नगर्न आग्रह गरेको छ। एरिजोना राज्यका भूतपूर्व सिनेटर जन मकेनको सम्मानार्थ उही नाम राखिएको एउटा युद्धपोतको विषयमा विवाद बढेपछि सेनाले सो आग्रह गरेको हो।
सुरक्षा मुद्दासम्बन्धी सिंगापुरमा सञ्चालित सांग्री–ला डाइलगमा आइतबार बोल्दै चिनियाँ रक्षामन्त्री वेइ फेङ्गेले ताइवान र दक्षिण चीन सागरबारेको सुरक्षा विवादमा नआउन अमेरिकालाई चेतावनी दिएको
विश्वका छ शक्तिशाली राष्ट्र अमेरिका, चीन, बेलायत, फ्रान्स, जर्मनी र रुसले सन् २०१५ मा इरानसँग उसको आणविक कार्यक्रम अन्त्य गर्ने र त्यसको बदलामा तेहरानमाथि लाग्दै आएको प्रतिबन्ध हटाउनेबारे सम्झौता गरेका थिए।
इरानसँग ‘कुनै पूर्वशर्त विना कुराकानी गर्न’ वासिङ्टन तयार रहेको अमेरिकाले बताएको छ। अमेरिकाले इरानका ‘गलत गतिविधि’लाई नियन्त्रण गर्न आवश्यक कदम चाल्ने कुरामा पनि प्रतिबद्ध रहेकाे अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताए।
अमेरिकामा प्रवेशाज्ञा (भिसा) पाउन अब लगभग सबै आवेदकले आफ्ना सामाजिक सञ्जाल सम्बन्धी विवरण पेस गर्नुपर्ने भएकाे छ।
अमेरिकामा नयाँ लागेको नियम अनुसार अब अमेरिका जानको लागि आफ्नो समाजिक सञ्जालको विस्तृत विवरण पेश गर्नुपर्ने भएको छ । विश्वका जुनसुकै मुलकबाट अमेरिका जाने आप्रवासी तथा शरणार्थीबाट राज्यलाई हुनसक्ने खतराबाट बच्न भन्दै डोनाल्ड ट्रम्प प्रशासनले अमेरिका प्रवेशाज्ञा माग गर्ने सवै निवेदकको फोन नम्बर, इमेल ठेगाना र सामाजिक सञ्जाल प्रयोगको पाँच बर्षको विवरण माग गर्ने भएको हो ।
संयुक्त राज्य अमेरिकाले आफ्नो इन्डो प्यासिफिक रणनीति अन्तर्गत नेपालसँग रक्षा क्षेत्रमा सहकार्य बढाउँदै लैजाने बताएको छ।
अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाउदै आएका पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’को दोस्रो संस्करण सर्वोच्च शिखर सगरमाथामा सार्वजनिक गरिएको छ। सगरमाथा आरोही कामिरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा पुस्तक सार्वजनिक गरेका हुन्।
कोपा अमेरिका कपका लागि लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली घोषणा भएको छ।
वर्तमान राजनीतिक अवस्थामा संयुक्त राज्य अमेरिकासँग वार्ता हुनसक्ने सम्भावना नरहेको इरानका राष्ट्रपति हसन रौहानीले बताएका छन्।
संयुक्त राज्य अमेरिका र इरानबीच पछिल्लो समय तनाव बढिरहेको भए पनि दुई देशबीच युद्ध नहुने इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले मंगलबार बताएका छन्। इरानको आणविक क्षमता र उसको क्षेप्यास्त्र कार्यक्रमलाई लिएर दुई परम्परागत शत्रु राष्ट्रबीच पछिल्लो समय तनाव उत्कर्षमा पुगेकै बेला सर्वोच्च नेता खामेनीको भनाइ आएको हो।
बल प्रयोग गरेर उत्तर कोरियलाई नियन्त्रणमा राख्न सकिन्छ भन्ने अमेरिकाले ठानेको भए त्यो 'ठूलो गल्ती' हुने उत्तर कोरियाली विदेश मन्त्रालयले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ। प्रतिबन्ध उल्लङ्घन गरेको भन्दै अमेरिकाले उत्तर कोरियाको जहाज कब्जामा लिएको यो पहिलो घटना हो।