२१ आश्विन २०८१ सोमबार
image/svg+xml

फरार सूचीमा रहेका रेशम चौधरीलाई १ करोड ७४ लाख राहत

थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरि भएको घटनाको दोश्रो दिन भएका तोडफोड र आगजनी घटनामा पीडितलाई क्षतिपूर्ति वितरण गरिएको छ।

भरतपुर २४ मा एमालेलाई राहत, देवी र रेणुको मतान्तर १३ सय ९९ मात्र

भरतपुर महानगरपालिकामा सबैभन्दा कम मतदाता रहेको वडा नं. २४ ले एमालेका लागि थोरै भए पनि राहत दिएको छ। सो वडाको अन्तिम मत परिणाम घोषणा हुँदा एमालेका उम्मेद्वार वडाध्यक्षमा विजयीमात्रै भएनन् बुधबारदेखि निरन्तर जारी रहेको मेयर उम्मेद्वारहरु एमालेका देवी ज्ञवाली र माओवादीकी रेणु दाहालबीचको मतान्तर ओरालो लाग्ने क्रमलार्ई पनि रोकेको छ।

सुर्खेतको बराहतालमा कांग्रेस विजयी

स्थानीय तह निर्वाचन अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।

भ्रष्टचार मुद्दामा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई राहत

पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टचार मुद्दामा पर्याप्त प्रमाण नभेटिएकाले पदबाट हटाउन नपर्ने आदेश जारी गरेको छ। अदालतले प्रधानमन्त्री सरिफ र उनको परिवारले पाकिस्तानबाट विदेशी बैंकमा पैसा राखेको भन्ने बारेमा भने अनुसन्धान अघि बढाउन आदेश दिएको छ।

जितबाट वेंगरलाई राहत

एलेक्स सान्चेज र मेसुट ओजिलले गोल गरेपछि  इङ्लिस प्रिमियर लिगमा आर्सनलले मिडल्सब्रोलाई सोमबार राति २–१ ले पराजित गरेको छ ।

सहिद गौतमको परिवारलाई माओवादीबाट ६ लाख राहत

नेकपा (माओवादी केन्द्र)ले केही दिन पहिले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले हत्या गरेका सहिद गोविन्द गौतमको परिवारलाई रु ६ लाख सहयोग प्रदान गरेको छ ।

सिरियाको युद्धग्रस्त क्षेत्रमा पुग्यो राहत सामाग्री

सिरियाको युद्धग्रस्त क्षेत्रमा राहत सामाग्री बोकेका ट्रक तथा सवारी साधनहरु पुगेका छन्। नोभेम्बर यता सिरियाका युद्धग्रस्त चार सहरहरुमा राहात सामाग्री बोकेका कुनै पनि सवारी साधन पुग्न सकेका थिएनन्।

टोरेस स्वस्थ भएपछि राहत

स्ट्राइकर फर्नान्डो टोरेसको चोटबाट त्रसित एट्लेटिको मड्रिडले बिहीबार स्पेनिस ला लिगामा रेलिगेसनबाट बच्न संघर्षरत डेपोर्टिभो ला कोरोनासँग १–१ को बराबरीमा चित्त बुझायो। ३२ वर्षे टोरेसलाई खेल सकिन पाँच मिनेट बाँकी भएको बेला डेपोर्टिभोका मिडफिल्डर एलेक्स बर्गान्टिनोसँग जुद्धा टाउकोमा चोट लागेको थियो।

भारतले हटायाे अतिरिक्त शुल्क, नेपाललार्इ राहत

भारतीय नाका हुँदै तेस्रो मुलुकबाट नेपाल ल्याइने सामानमा लगाइने साढे चार प्रतिशत रकममा भारतीय पक्षले छूट दिने भएको छ। कोलकोतास्थित नेपाली वाणिज्य दूतावासले यस्तो जनाकारी दिएकोे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

कुकलाई राहत मिल्ने स्ट्राउसको विश्वास

इङल्यान्डको टेस्ट कप्तानीको जिम्मेवारीबाट सोमबार राजीनामा दिए पनि एलेस्टर कुकले देशबाट अझै केही वर्ष खेल्न बाँकी रहेको पूर्व कप्तान एन्ड्रयु स्ट्राउसले बताएका छन्।

बाढी पीडितलाई भूकम्प पीडित सरह राहत दिने गरी कार्याविधि तयार

सरकारले सुर्खेतसहित पाँच जिल्लाका बाढीपहिरो पीडितहरुलाई भूकम्प पीडित सरह राहत प्रदान गर्नका लागि कार्यविधि तयार गरेको छ। २०७१ साउन २८ र २९ गते आएको बाढीपहिरोबाट सुर्खेतसहित मध्यपश्चिमका बाँके, बर्दिया र दाङ एवम् त्यसअघि सप्तकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा ठूलो मानवीय क्षति पुर्‍याउनुका साथै हजारौं विस्थापित भएका थिए।

अग्नी पीडितलाई ढिलो नगरी राहतको व्यवस्था हुन्छ: गृहमन्त्री

तेह्रथुमको सक्रान्ति बजारमा भएको आगलागीको अबस्थाबारे उपप्रधान तथा गृहमन्त्रि बिमलेन्द्र निधिले निरीक्षण गरेका छन्। उनले आगलागीबाट भएको क्षति र पीडितहरुको अबस्थाका बारेमा जानकारी लिएका थिए।

कहिले पुग्छ सरकारी राहत वीरमानको टहरामा ?

रयाले–६ फलामेगाउँमा घर बनाउने मेला नै लागेको छ। गाउँभरिका काम गर्न सक्ने सबैजसो महिला–पुरुष घर बनाउने काममा बिहानैदेखि लाग्छन्। गाउँभरि नै घर बनाउने मेलाझैँ लागेको छ। सबैले घर बनाएको देखेर फलामे माझगाउँका ६७ वर्षीय वीरमान तामाङको मन आत्तिएको छ— न उनी आफू घर बनाउने काममा हिँड्न सक्छन्, न त उनको घर कसैले आएर बनाइदिन्छ।

राहत काजमीः एक अजम्बरी सपना

आह! जीवन–जगत्लाई भलिभाँती बुझेको विद्वान् मानिस दिलको यति सच्चा र व्यवहारमा यस्तो सरल पनि हुन सक्छ यो स्वार्थी संसारमा? म लामो सुस्केरा फाल्छु र मौन बस्छु केहीबेर! राहत काजमी नाउँको प्यारो मान्छेलाई हात लम्काएर छुने तृष्णा जाग्छ ममा, तर भौगोलिक दूरी नाघ्न सक्दिनँ। उनलाई कम्तीमा यति त थाहा भैदिए हुन्थ्यो कि सुदूर टाढाको एक कुनामा, डा. जोया खानभन्दा कम उमेरकी एउटी पागलले उनलाई कुन हदसम्म प्रेम गर्छे!

प्रत्यक्ष राहत र सुशासनको प्रत्याभूतिमा केन्द्रित छुःप्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू जनतालाई प्रत्यक्ष राहत र सुशासनको प्रत्याभूति हुने काममा केन्द्रित भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्