‘नयाँ दिल्लीको प्रदूषित हावा मानवताविरुद्धको अपराध’
सर्वसाधारणले धुवाँ जस्तै हावा लिन बाध्य भएका र यसले कलिला विद्यार्थीलाई अझ प्रभावित पार्ने भन्दै सामाजिक सञ्जालमा विद्यालयहरू बन्द गर्ने माग गरिएको छ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको तथ्यांकअनुसार बिहीबार दिल्लीका अधिकांश स्थानमा एक्युआई ४५० नाघेको छ।