९ मंसिर २०८१ आइतबार
image/svg+xml

बुबा मुक्तिनाथको आत्माले १७ वर्षसम्म मुक्ति पाएन

दिन, महिना, वर्ष गन्दागन्दै बुबा मुक्तिनाथ अधिकारीको हत्या भएको अनि सत्य, न्याय र परिपूरणको अभियानमा लागेको १७ वर्ष पुगेछ। खोलामा धेरै पानी बग्यो, न्यायको नटुङ्गिने यात्रा निरन्तर जारी रह्यो, विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष भयो, तर आम द्वन्द्वपीडितका  पीडाव्यथा, अन्याय,  सवाल र अन्यौल जहाँको त्यहीँ छ।

एटिएम तोडफोड गर्ने पक्राउ

मुक्तिनाथ विकास बैंकको एटिएम तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिसीटिभी फुटेजको आधारमा महानगरीय प्रहरी वृत्त वानेश्वरबाट खटिएको टोलीले सिरहा सुखीपुर नगरपालिका ६ घर भई हाल काठमाडौं ३१ देउराली क्लबमा बस्ने १८ वर्षीय किशोर यादवलाई पक्राउ गरेको हो। मंसिर ११ गते बानेश्वर शाखाको एटिएम तोडफोड गरी फरार रहेका यादव सोमबार पक्राउ परेका हुन्।

मुक्तिनाथ विकास बैंकद्वारा आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ मन्दिर क्षेत्रभित्र निर्माण भएको नर्सिङ गुम्बा परिसर सुधारका लागि पाँच लाख सहयोग गरेको छ ।

मुक्तिनाथ विकास बैंकद्वारा कर्जा मिनाहा

मुक्तिनाथ विकास बैंकले लघु बैंकिङ ग्राहक सदस्यको मृत्यु भएकाको कर्जा मिनाहा तथा नगद फिर्ता गरेको छ।

बिर्तामोड र धरानमा मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले झापाको बिर्तामोड र सुनसरीको धरानमा दुई शाखा कार्यालय विस्तार गरेको छ।

जिआइसी–मुक्तिनाथ बैंकासुरेन्स

जनरल इन्स्योरेन्स कम्पनी नेपाल (जिआइसी नेपाल) र मुक्तिनाथ विकास बैंकबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

मुक्तिनाथ बैंकका शाखा थपिए

मुक्तिनाथ विकास बैंकले सिराहाको लहान, गोलबजार र मिर्चैया तथा सर्लाहीको लालबन्दीमा गरी चार नयाँ शाखा विस्तार गरेको छ।

मुक्तिनाथ विकास बैंकको छात्रवृत्ति

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कर्णाली प्रदेशको कालिकोट सामुदायिक विद्यालयलाई एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

क्राउन ल्याबोरेटरीमा मुक्तिनाथ बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंक र क्राउन ल्याबोरेटरी एन्ड रिफरल सेन्टरबीच सम्झौता भएको छ। सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका डेबिट तथा के्रडिट कार्ड भएका सबै ग्राहकले उक्त ल्याबोरेटरीबाट स्वास्थ सेवा लिएबापत लाग्ने सम्पूर्ण खर्चमा २५ प्रतिशत विशेष छुट दिने जारी विज्ञप्तिमा उल्लेख छ।

गोदावरी भिलेज र होटेल ग्रिनलाई मुक्तिनाथको विशेष छुट

मुक्तिनाथ विकास बैंक र गोदावरी भिलेज रिसोर्ट गोदावरी, टौखेल र होटेल ग्रिनवीच भिलेज कुपन्डोलबीच सम्झौता भएको छ।

मुक्तिनाथ विकास बैंक–सिटिजन लाइफ इन्स्योरेन्स सम्झौता

मुक्तिनाथ विकास बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ।

प्राइम लाइफ र मुक्तिनाथ बैंकबीच सम्झौता

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्