१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

गोदावरी भिलेज र होटेल ग्रिनलाई मुक्तिनाथको विशेष छुट

काठमाडौं – मुक्तिनाथ विकास बैंक र गोदावरी भिलेज रिसोर्ट गोदावरी, टौखेल र होटेल ग्रिनवीच भिलेज कुपन्डोलबीच सम्झौता भएको छ। 

उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका डेबिट तथा क्रडिट कार्ड भएका सबै ग्राहकलाई उक्त होटलको सेवा सुविधा लिएवापत लाग्ने सबै खर्चमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ। 

 

प्रकाशित: २७ भाद्र २०७५ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App