माछापोखरीमा मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले काठमाडौंको, माछापोखरीमा शाखा खोलेको छ ।
मुक्तिनाथ विकास बैंकले काठमाडौंको, माछापोखरीमा शाखा खोलेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पवित्र धार्मिकस्थल मुक्तिनाथको प्रचार अभियानलाई तीव्रता दिएका छन्।
मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथमा योग शिविर चलिरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि प्रचारमा आएको मुक्तिनाथमा काठमाडौंस्थित भारतीय दूतावासको आयोजनामा नियमित योग भइरहेको हो।
मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी भएको छ।
मुक्तिनाथ विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच नेपाल सरकारको राजस्व लगायतको अनलाइन भुक्तानी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।
मुक्तिनाथ विकास बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा दुई शाखा कार्यालय सञ्चालन गरेको छ।
मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले गरिमा रेमिट सञ्चालनमा ल्याएका छन्।गरिमा रेमिट सञ्चालनका लागि गरिमा विकास बैंकका नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र महालक्ष्मी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।मुक्तिनाथसँगको सम्झौतापत्रमा नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र मुक्तिनाथका सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेको गरिमाले जनाएको छ ।
मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकले भरिभराउ छ। मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक रहेका छन्। नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक त्यहाँ पुग्ने गरेका छन्।
मुक्तिनाथ विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा तारा मानन्धर नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका मानन्धर यसअघि प्रभु बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेको बैंकले जनाएको छ ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले ओखलढुंगाको मानेभञ्ज्याङमा शाखा विस्तार गरेको छ। शुक्रबार मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष मोतीराज राईले उक्त शाखा कार्यालयको उद्घाटन गरे। बैंकको यो ८०औं शाखा रहेको जारी विज्ञप्तिमा उल्लेख छ।
नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ पुगेर पूजा गरेका छन्। हेलिकाेप्टरबाट मुक्तिनाथ पुगेका उनले २० मिनेट बढी पूजा गरेका थिए। उनलाई परम्परागत भेषभुषामा सजिएका स्थानीयहरुले स्वागतका साथै अभिनन्दन गरेका थिए।
दुई दिने राजकीय भ्रमणमा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ प्रस्थान गरेका छन् । उनी हेलिकोप्टरबाटै मुक्तिनाथ प्रस्थान गरेका हुन् ।
नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भोली (शनिबार) मुक्तिनाथ जाँदैछन्। आज जनकपुर हुँदै काठमाडौं आएका मोदी शनिबार भारतीय सेनाको हेलिकप्टर मार्फत मुक्तिनाथ जाने कार्यक्रम छ। उनले मुक्तिनाथमा विशेष पूजाअर्चना गर्नेछन्।
के तपाँई वर्षात् अघि मुक्तिनाथ यात्रामा निस्कने तयारी गर्दै हुनुहुन्छ, यदि त्यसो हो भने तपाईका लागि खुशीको खबर छ – मुक्तिनाथको फेदी ठिनी गाउँमा सस्तोमा खाना खुवाउने र बास बस्ने गरी थकाली होमस्टे (घरबास) सञ्चालनमा आएको छ।