१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

जसले पालिरहेकी छिन् २७ अनाथ बालबालिका

आफनै छोराछोरीको  लालनपालन गर्न बोझ मान्ने यो समयमा  जाजरकोटकी एक महिलाले २७ जना अनाथ बालबालिकाको पालनपोषण र शिक्षा दिने  जिम्मेवारी लिएकी छिन्। जिल्लाको भेरी नगरपालिका–३ थाप्लेकी कालीमाता भनिने नरिन्ताकुमारी शाहले आफनै लगानी र विभिन्न निकायहरुसँग हारगुहार गरि   सहयोग जुटाएर ती अनाथ बालबालिकाहरुलाई खान लगाउन र पढ्नका लागि चाहिने सबै खर्च बेहोरिरहेकी छिन्।

बच्चासँग कस्तो व्यवहार गर्ने ?

बालबालिकाले घरपरिवार वा आफ्ना नजिकका मान्छेका व्यवहारको अनुकरण र आफ्नै प्रयास अनि त्रुटिबाट नयाँ कुरा सिकिरहेका हुन्छन्। सिकाइ सिद्धान्तअनुसार बालबालिका आफ्नो परिवेश तथा आफूप्रति अन्य व्यक्तिले देखाएका प्रतिक्रियाअनुसार आफ्नो सिकाइ अघि बढाउँछन्। यसको तात्पर्य प्राप्त पृष्ठपोषणले बालबालिकालाई सिक्नमा उत्साहित वा हतोत्साहित तुल्याउँछन्। कुकुर तथा मुसामा गरिएका परीक्षणले बानी विकासमा पुरस्कार तथा दण्डको अहं भूमिका रहने प्रमाणित गरेको छ।

महिला बालबालिका माथि हुने हिंसा अन्त्य पहिलो प्राथमिकता : मन्त्री गुरुङ

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदभार गरेका छन्। बिहीबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको सपथ लिएलगत्तै नवननियुक्त मन्त्री गुरुङले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन्।

हराउनेमा बालकभन्दा बालिका धेरै

पछिल्लो समयमा बालकभन्दा बालिका हराउने क्रम बढ्दो छ। आर्थिक वर्ष २०७५÷७६ को असारसम्म तीन हजार चार सय २२ बालबालिका हराए। तीमध्ये बालक एक हजार ५१ तथा बालिका दुई हजार तीन सय ७१ छन्।

सरसफाइ नहुँदा दैनिक चार बालबालिकाले गुमाउँछन् ज्यान

नेपालमा सरसफाइ अभावमा दैनिक औसत चार बालबालिकाले ज्यान गुमाउने गरेको पाइएको छ। सातौं विश्व शौचालय दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय सरसफाइ तथा समन्वय समितिका सदस्य सचिव देवेन्द्र झाले नेपालमा सरसफाइ अभावमा वार्षिक १४ सय ५ वर्ष मुनिका बालबालिकाको ज्यान जाने गरेको बताए।

बालबालिकाको सिकाइ उपलब्धि बढाउन १२ वर्षे राष्ट्रिय प्रारूप तयार

कक्षा ५ मा अध्ययनरत बालबालिकाको सिकाइ उपलब्धि कमजोर देखिएपछि सरकारले यसमा सुधार ल्याउने लक्ष्यसहित १२ वर्षे नेपाल राष्ट्रिय प्रारूप तयार पारेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको दिगो विकास लक्ष्य चारः शिक्षा २०८७ नेपाल राष्ट्रिय प्रारुपमा १२ वर्ष भित्र (विस २०८७ सम्म) कक्षा ५ मा अध्ययनरत बालबालिकाको गणितमा सिकाइ उपलब्धि ६५ प्रतिशत, नेपालीमा ७५ प्रतिशत र अंग्रेजीमा ६८ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।

श्रमिक बालबालिका दुर्व्यवहार भोग्न बाध्य

श्रमिक बालबालिकाले मानसिक समस्या र धेरै किसिमका दुर्व्यवहार भोग्नुपरेको एक अध्ययनले देखाएको छ। उद्धार गरी संस्थामा रहेका १०३ बालबालिकामा गरिएको अध्ययनले सबैले आफ्नो जीवनकालमा कुनै न कुनै किसिमका दुर्व्यवहार भोगिरहेका नतिजा सार्वजानिक भएको हो।

खोपले घटायो निमोनिया संक्रमण

निमोनिया विरुद्धको खोप प्रयोग गरेका बालबालिकामा निमोनिया संक्रमण घट्दै गएको एक अध्ययनले देखाएको छ। निमो नेपालले बुधबार विश्व निमोनिया दिवसको अवसरमा अध्ययनको तथ्यांक सार्वजनिक गरेको छ। नेपालले दिवसको अवसरमा पत्रकार सम्मेलन गरी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो।

गोठाटारबाट जाखिममा रहेका ११ बालबालिकाको उद्धार

जिल्लाका बिभिन्न गाउँबस्तीबाट पढाईको प्रलोभनमा पारी काठमाडाैं लगिएका मुगुका ११ जना बालबालिकाको उद्धार गरिएको छ। पढाईको प्रलोभन लगायत बिभिन्न बहानामा काठमाडौंको कागेश्वरी मनोहर नगरपालिका वडा नं ८ गोठाटारमा सञ्चालित सामाजिक तथा मानवीय सरोकार केन्द्र नामक संस्थाबाट मुगुका ११ बालबालिको उद्धार गरिएको हो।

विषाक्त वायुका कारण दक्षिण एसियामा ६२ करोड बालबालिका प्रभावित

युनिसेफले दक्षिण एसियामा विषाक्त वायुबारे तत्काल कदम चाल्नु पर्ने बताएको छ। युनिसेफ कार्यकारी निर्देशक हेनरिएटा फोरले एक विज्ञप्ती जारी गर्दै विषाक्त वायुको खतरामा सबैभन्दा धेरै बालबालिका रहेको बताएका छन्। दुसित वायुका कारण यो क्षेत्रमा ६२ करोड बालबालिका प्रभावित हुने युनिसेफले बताएको छ।

बालबालिका आमा केन्द्र स्थापना

हिमाली जिल्ला सोलुखुम्बुमा ‘असहाय बालबालिका आमा केन्द्र’को शाखा स्थापना गरिएको छ। केटाकेटी एभिनियरको आर्थिक सहयोगमा निर्माणको गरिएको २० कोठे भवनको उद्घाटनसँगै जिल्लामा केन्द्रको स्थापना गरिएको हो।

चोरीका घटनामा बालबालिका संलग्नता बढ्दै

सुर्खेतमा पछिल्लो समय चोरीका घटनामा बालबालिकाको संलग्नता बढदै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो डेढमहिनाको अवधिमा ३० भन्दा बढी चोरीका घटनामा अधिकांश बालबालिकाको संलग्नता भएको पाइएको हो।

बालबालिकालाई हाइकिङ

हाइकिङको अर्थ हो–हिँड्नु। ‘हाइ’ भनेको उचाइ र ‘किङ’ भनेको राजा। उचाइको राजा अर्थात् उचाइमा हिँडेर स्वास्थ्य लाभ गर्नुलाई हाइकिङ भनेर बुझ्न सकिन्छ। स्वस्थ रहन हामीले दिनमा कम्तीमा ४५ मिनेट हिँड्नु पर्छ भने महिनामा एक पटक हाइकिङ गर्नुपर्छ।

एसियाली बालबालिकामा चाउचाउको असर

बच्चामा आइरनको कमीले सिक्ने तथा अघि बढ्ने क्षमतामा कमी आउँछ भने महिलामा बच्चा जन्माएपछि मृत्यु हुने जोखिम बढ्छ।

नगरपालिकाभित्रैकै बालबालिका खोपबाट वञ्चित

जन्मिएदेखि १५ महिनासम्मका बालबालिकाले विभिन्न रोगविरुद्ध लगाउने सात वटा खोप नगरपालिकाका केहि बस्तीका बालबालिकाले पाएका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्