१९ वैशाख २०८१ बुधबार
image/svg+xml

पढाइ कुनाले सुधार्दै विद्यार्थीको सिकाइस्तर

कालिकोटको नरहरिनाथ गाउँपालिका-३ की लक्ष्मी विकको पढ्ने बानीमा अहिले परिवर्तन आएको छ।

साक्षर बन्यो नरहरीनाथ

गउँपालिका भित्रका निरक्षर नागरिकलाई सामान्य विषयमा जानकार गराउँदै गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो।

एक वर्षमा जनप्रतिनिधिले खाए २ करोड ५० लाखको खाजा

कालिकोटको नरहरिनाथ गाउँपालिकाका जनप्रतिनिधिहरूले एक वर्षमा दुई करोड ५० लाखको खाना र खाजा खाएका छन्।

सक्रिय बन्दै किशोरीहरु

नरहरिनाथ गाउँपालिका–३ की १२ वर्षिय किशोरी सन्तुष्टी बुढा अहिले सिओसि सदस्य छिन्। उनी सिओसि कक्षामा सहभागी भएर विभिन्न कुरा सिकेको बताउँछिन्।

बिरामी बोक्दैन नरहरिनाथ गाउँपालिकाको एम्बुलेन्स

नरहरिनाथ गाउँपालिका– ४ का जयरूप सहकारीको गालामा क्यान्सर भयो। उनलाई उपचारका लागी चितवन लगियो। चितवनमा क्यान्सरपीडित सहकारीको उपचार भयो। उनले आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण चितवनमा बस्न नमानेपछि उनलाई कालिकोट आउनुपर्यो।

एम्बुलेन्स भाँडा महगो भएपछि सार्वजनिक गाडीमै अस्पताल जान्छन् बिरामी

गाउँपालिकाकै एम्बुलेन्स प्रयोग गर्न चर्को मुल्य तिर्नुपरेको स्थानीयको भनाइ छ।

भाइरल पुलको वास्तविकता

‘त्यही पुलबाट कर्णाली वारपार गर्न योग्य बनाउन संघीय, प्रदेश र स्थानीय सरकार कसैको आँखा परेन। बाढीपहिरोले पुलको आधा भागको लठ्ठाबाहेक सबै बगाएको थियो।' मल्लले भने, 'पुलमा लठ्ठामात्र बाँकी रहँदा पनि कसैको ध्यान नगएपछि आफूले नागरिकको सहज यात्राका लागि भर्‍याङबाट भए पनि पुलमा आउ-जाउ गर्न सहज बनाइदिएको हुँ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्