७ आश्विन २०८१ सोमबार
image/svg+xml

मानबहादुर भलिबल टोलीको कप्तान

त्रिभुवन आर्मी भलिबल क्लबका स्पाइकर मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तान नियुक्त भएका छन्।

हेल्प नेपाल र पुलिसको फाइनल सम्भावना बलियो

पुलिसले आर्मीलाई सोझो सेटमा हराउँदै रबाफिलो जित निकाल्यो। यो जितसँगै पाँच खेलबाट पुलिस १२ अंकसहित दोस्रो स्थानमा उक्लियो।

प्रधानमन्त्री कप भलिबल प्रतियोगिता, हेल्प नेपालको जित

राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग च्याम्पियनसीपअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल विजयी भएको छ।

एनभिए राष्ट्रिय भलिबल क्लब लिग: टिपटप हेल्पले पुलिसलाई हरायो

राजधानीमा जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग अन्तर्गत पुरुष तर्फ टिपटप हेल्प नेपाल क्लबले नेपाल पुलिसलाई हराएको छ।

एनभिए राष्ट्रिय भलिबल क्लब लिग :आर्मीले एपीएफलाई हरायो

त्रिभुवन आर्मी क्लबले एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुष तर्फको खेलमा नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ।

असार २३ देखि भलिबल लिग

सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग आगामी असार तेस्रो सातादेखि सुरु हुने भएको छ।

सेन्ट्रल एसियन भलिबल : नेपाल र उज्वेकिस्तानबीच आज खेल हुँदै

किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।

नेपालको अंकविहीन यात्रा कायमै

जारी प्रतियोगितामा नेपाल लगातार चौथो हार भोग्न बाध्य बनेको छ। यससँगै नेसन्स लिगमा नेपालको अंकविहीन यात्रा कायमै रहेको छ।

सेन्ट्रल एसियन भलिबल :इरानले नेपाललाई हरायो

किर्गिस्तानमा भईरहेको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल इरानसंग पराजित भएको छ।

काभा पुरुष भलिबलः नेपाल र इरान भिड्दै

किर्गिस्तानमा जारी सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपालले आज मंगलवार इरानसँग प्रतिस्पर्धा गर्दैछ।

किर्गिस्तान जाने भलिबल टोलीलाई बिदाई

किर्गिस्तानको राजधानी बिस्केकमा आयोजना हुने काभा नेशन्स भलिबल लिगमा प्रतिस्पर्धा गर्न जाने पुरुष भलिबल टोलीलाई आज एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले खादा र राष्ट्रिय झण्डा प्रदान गर्दै शुभकामना सहित बिदाई गरे ।

ताप्ली अध्यक्ष कप भलिबल उपाधि दमकको पोल्टामा

उदयपुरको बिकट पहाडी गाउँपालिका ताप्लीमा सम्पन्न ‘अन्तर गाउँपालिकास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता ०८०’को उपाधि झापाको दमक नगपालिकाले चुमेको छ।

मुख्यमन्त्री राष्ट्रिय महिला भलिबल कप: विभागीय टीम सशस्त्र प्रहरी विजयी

विभागीय टिम शसस्त्र प्रहरी वलको एपीएफ क्लब इटहरीमा सुरु भएको मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्