२० आश्विन २०८१ आइतबार
image/svg+xml

उपाधिका लागि आर्मी र पुलिस भिड्ने

दोस्रो प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबलको फाइनलमा फेरि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्। फाइनल खेल शुक्रबार हुनेछ। गत वर्षको फाइनलमा आर्मीले पुलिसलाई सोझो सेटमा हराउँदै उपाधि जितेको थियो।

आर्मी र पुलिसको जित

साबिक विजेता त्रिभुवन आर्मी क्लब र उपविजेता नेपाल पुलिस क्लबले प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार लगनखेलस्थित आर्मीको शारीरिक सुगठन तथा फिटनेस सेन्टरको कभर्ड हलमा आयोजक आर्मीले विभागीय प्रतिद्वन्द्वी एपिएफलाई सोझो सेटमा २५—१५, २५—१९,  २५—२० ले पराजित गर्‍यो।

पुलिस र आर्मी सेमिफाइनलमा

सुनिल धमलाको अलराउन्ड प्रदर्शन प्रेरित नेपाल पुलिस क्लबले शुक्रबार हिमालयन ह्वाइट हाउस कलेजलाई ८ विकेटले पराजित गर्दै रुस्लान कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ।

हेटौंडा गोल्डकपमा सहाराले पुलिसलाई २-० ले हरायो

पोखराको सहारा क्लबले हेटौंडामा जारी दोस्रो टुबोर्ग हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलमा शनिबार जित हात पारेको छ। हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको मैदानमा सहाराले नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्‍यो। सातौं राष्ट्रिय खेलकुद खेलेको एक दिनपछि पुलिस हेटौंडामा जारी फुटबल खेल्न आइपुगेको थियो।

मध्यमाञ्चल र पुलिस सेमिफाइनलमा

हरिशंकर शाहको अलराउन्ड प्रदर्शनमा मध्यमाञ्चलले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा बुधबार नेपाल पुलिस क्लबलाई ९ रनले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। पुलिस क्लबमाथि ९ रनको जित दिलाउन मध्यमाञ्चलका हरिशंकरले २२ रन योगदान गरे भने २ विकेट पनि आफ्नो नाममा लेखाएका थिए।

पुलिस र मध्यमाञ्चल सेमिफाइनलमा

नेपाल पुलिस क्लबले बृहत् राष्ट्रिय खेलकुदअर्न्तगत पुरुष फुटबलमा सोमबार मध्यमाञ्चललाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। खेल हारे पनि समूह ‘ख’ बाट उपविजेताको हैसियतमा मध्यमाञ्चलले पनि अन्तिम ४ मा स्थान पक्का गरेको छ।

टेबलटेनिसमा पुलिसलाई दुई स्वर्ण

सातौं राष्ट्रिय खेलकुदअन्तर्गत विराटनगरमा आइतबार टेबलटेनिसका विभिन्न इभेन्टसका खेल सकिएका छन्। टेबलटेनिस महिला जोडीतर्फ आर्मीकी रविना महर्जन र स्वेच्छा नेम्वाङको जोडीले स्वर्ण पदक जित्यो।

मध्यमाञ्चल र पुलिसको विजयी सुरुआत

मध्यमाञ्चल र नेपाल पुलिस क्लबको पुरुष फुटबल टोलीले सातौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टर मैदानमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ३–० ले हरायो।

पुलिसले लियो बदला

नेपाली फुटबलको सदाबहार टोली नेपाल पुलिस क्लब शनिबार सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। उद्घाटन खेलमा आयोजक सुरुङ्गा-११ लाई ४-० ले हराउँदै पुलिस अगाडि बढेको हो।

गहना चोरेर पैसा झिक्न पसलमा पुग्दा पछाडी पुलिस !

चोरीका गहना बन्दकी राख्न आएका खोटाङ मात्तिम–३ घर भएका १८ बर्षीय रोशिष ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनले खोटाङ दिक्तेल नगरपालिका–२ बस्ने सुभाष आचार्यको घरबाट सुनका गहना र नगद २२ हजार चोरी गरेका थिए।

पुलिस क्लब सेमिफाइनलमा

नेपाल पुलिस क्लबको महिला टोली२–१ सेटले पछि परेको खेल उल्टाउँदै तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको सेमिफाइनलमा पुगेको छ। पुलिसले शनिबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबसँग कठिन खेलमा २५–२२, २४–२६, २०–२५, २५–१९, १५–५ को नतिजा निकाल्यो।

डायमन्ड र दुई पुलिसलाई सफलता

न्यु डायमन्ड स्पोर्टस एकेडेमी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको तेस्रो संस्करणको क्वार्टरफाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा महिलातर्फ डायमन्डलेे प्रगतिशील युथ क्लबलाई २५–२, २५–११, २५–१५ ले पराजित गर्‍यो। डायमन्डले सहजै जित हात पारेको खेलमा प्रशिक्षक कुमार राईले पाँच खेलाडीलाई डेब्यु गराएका थिए।

आर्मी र पुलिस सेमिफाइनलमा

दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब नारायणगढमा जारी नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। बिहीबार क्वार्टरफाइनल खेल जित्दै आर्मी र पुलिस अन्तिम ८ मा पुगेका हुन्। पहिलो खेलमा पुलिसले चितवनको एभरेस्ट क्लबलाई ३–० ले पराजित गर्दा आर्मीले पनि वीरगन्ज युथ एकेडेमीमाथि ३–० कै नतिजा निकालेको थियो।

जाँदाजाँदै ओलीले भने- 'पपुलिस्ट योजना' के हुन्छन्?

आफ्नो कार्यकालमा सुरु गरिएका 'पपुलिस्ट योजना' के हुन्छन् भन्ने प्रश्न गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट बाहिरिएको घोषणा गरेका छन्। कांग्रेस–माओवादी गठबन्धनले व्यवस्थापिका संसद्मा पेस गरेको अविश्वास प्रस्तावको पक्षमा भारी मत देखिएपछि सरकार छाडेका प्रधानमन्त्री ओलीले आफूले सुरु गरेका 'पपुलिस्ट योजना' के हुन्छन् भनी प्रश्न गरिरहँदा संसद् भवन सुनसानजस्तै बनेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्