१२ चैत्र २०८२ बिहीबार
image/svg+xml

खामेनीका छोरा मोज्तबा इरानको नयाँ सर्वोच्च नेता बन्ने

सुरक्षा संवेदनशीलताका कारण विज्ञ सभाका सदस्यहरूले टाढैबाट मतदान गरेका थिए। इजरायलले मंगलबार कोम सहरस्थित विज्ञ सभाको भवनमा हवाई आक्रमण गरी प्रक्रिया रोक्ने प्रयास गरे पनि त्यहाँ कोही उपस्थित नभएकाले मानवीय क्षति भने भएन। भवन भने पूर्ण रूपमा ध्वस्त भएको छ।

गाडीमा शंकास्पद वस्तु फेला, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारसहित चारजना पक्राउ

पर्सागढी नगरपालिका–३ बड्नियार चोकमा चेकजाँचका क्रममा चौधरी सवार गाडीमा शंकास्पद वस्तु फेला परेको थियो।

बलियो आत्मविश्वासमा न्युजिल्यान्ड

आइसिसी टी ट्वान्टी विश्वकपको सेमिफाइनलअघि न्युजिल्यान्डका कप्तान मिचेल सान्टनरले एक खेलमै निर्णय हुने प्रतिस्पर्धाका लागि आफ्नो टोलीसँग बलियो आत्मविश्वास रहेको बताएका छन्।

भक्तपुरमा निर्वाचनको तयारी पूरा, तीन हजार सुरक्षाकर्मी परिचालन

बिहीबार हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि भक्तपुरमा सम्पूर्ण तयारी पूरा भएको छ।

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ

देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

यी हुन् इरानसँगको युद्धमा मारिएका चार अमेरिकी सैनिक

७९ औँ थिएटर सस्टेनमेन्ट कमान्डका मेजर जनरल टोड एर्स्किनले भने, ‘हाम्रो राष्ट्रलाई यस्ता बहादुर पुरुष र महिलाले सुरक्षित राखेका छन् जसले हरेक दिन सबै कुरा दाउमा लगाउँछन्। उनीहरू अमेरिकाको हृदय हुन्। हामी उनीहरूको नाम, सेवा र बलिदानलाई सधैँ सम्झनेछौँ।’

बैतडीको महरा गाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’ भएको पुष्टि

बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरा गाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’ भएको पुष्टि भएको छ।

बढ्दो क्षेत्रीय तनावका बिच अमेरिकाद्वारा खाडी मुलुकका दूतावासहरू बन्द, देश छाड्न कर्मचारी र नागरिकलाई आदेश

बढ्दो तनावका बिचमा संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी मुलुकस्थित दूतावास तथा कूटनीतिक मिसनहरू बन्द गर्ने घोषणा गरेको छ भने तनावग्रस्त देशमा रहेका कर्मचारी र नागरिकलाई देश छोड्न आदेश दिएको छ।

इरानमा शक्ति-शून्यताको खतरा

परम्परागत अर्थमा ट्रम्पको बमवर्षा अभियान रणनीतिविहीनजस्तो देखिए पनि यो एउटा स्पष्ट मान्यतामा आधारित छ–इरानी शासन अमेरिकी सुरक्षाका लागि खतरा हो र शासन ध्वस्त पार्दा खतरा हट्छ।

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

इजरायल र अमेरिकाले मंगलबार इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने निकायको भवनमा आक्रमण गरेको स्थानीय मिडियाले जनाएको छ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन्।

भोलि प्रतिनिधिसभा सदस्य निर्वाचन : सार्वजनिक बिदाका दिन बैंकको यस्तो छ व्यवस्था

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ।

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्