१८ असार २०८१ मंगलबार
image/svg+xml

सुडानमा संकटकाल अन्त्यका लागि संयुक्त राष्ट्रसंघको आग्रह

सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुखले सुडानमा संकटकालको अन्त्यका लागि आग्रह गरेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा खाद्य सुरक्षाका लागि आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्व द्याद्य सुरक्षाका लागि केही पहल गर्नुपर्ने बताएका छन्।

'इथियोपियामा मानवीय सहायताका पर्याप्त भएन'

संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ।

अफगानिस्तानमा चरम भोकमरी

अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ। दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन्।

सर्वसाधारणमाथि भएको हमलाको निन्दा गर्दै दोषीलाई कारबाहीको माग

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा त्यहाँका सर्वसाधारण नागरिकहरुमाथि भइरहेका हमलाको निन्दा गरेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव युक्रेनमा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस युक्रेन पगेका छन्। उनले सो कुरा ट्वीट गरेर जनाएका छन्।

सिरियामा आर्थिक संकटसँगै मानवीय अवस्था गम्भीर

सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघीय अधिकारीले यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको भन्दै ती अधिकारीले यसका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराएका छन्।

युक्रेनमा युद्धविरामका लागि टर्कीद्वारा पहल

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगान र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीबीच फोन वार्ता भएको छ। उनीहरुका बीचमा हाल युक्रेनमा जारी रहेको रुसी आक्रमणका बारेमा कुराकानी भएको टर्कीको विदेश मन्त्रालयले जनाएको छ।

युक्रेनमा चार दिन आक्रमण रोक्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनमा क्रिश्चियन विदाको समय, इस्टरका समयमा कम्तीमा पनि चार दिन आक्रमण रोक्न आग्रह गरेका छन्।

जेरुसेलममा शान्त रहन राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार जेरुसेलमको बिग्रँदै गएको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तनावलाई कम गर्न प्रयास गर्न आह्वान गरेको उनका प्रवक्ताले जानकारी दिएका छन्।

रुस युक्रेन युद्धको असर कम गर्ने काममा संयुक्त राष्ट्रसंघीय महासचिवको आग्रह

उनले हाल विश्वमा रुस र युक्रेनको युद्धका कारण विभिन्न क्षेत्रमा असर परिरहेको छ। त्यसलाई कम गर्ने पक्षमा विश्वका नागरिकहरु लाग्नुपर्ने अवस्था रहेको उनले बताएका छन्।

दुई तिहाई जनसंख्या सुडानी खाद्य असुरक्षाको समस्यामा

आगामी महिनामा यहाँका करिब ७७ लाख नागरिकले खाद्य असुरक्षा भोग्नसक्ने अनुमान संयुक्त राष्ट्रसंघले गरेको हो। संयुक्त राष्ट्रसंघले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा सो कुरा उल्लेख गरिएको छ।

यमनमा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघको आग्रह

यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत ह्यान्स ग्रन्बर्गले सो आग्रह गरेका हुन्।

करिव ६० लाख सोमालियाली खाद्य संकटमा

संयुक्त राष्ट्रसंघले सोमालियामा खाद्य संकट उत्पन्न भएको भन्दै सो समस्याको जोखिममा कम्तीमा पनि ६० लाख मानिस परेका बताएको छ।

खुसी नेपाली एक सुखद आश्चर्य

२०७२ सालको भूकम्प, त्यसपछिको भारतीय नाकाबन्दी र फेरि कोभिड–१९ को त्रासदी जस्ता एकपछि अर्को गरी आएका समस्यालाई नेपालीले झेलेका छन्। वास्तवमा संकट नेपाली जीवनसँग अभिन्नरूपमा जोडिएको छ। त्यसलाई पार गर्दै अगाडि बढ्ने क्षमताकै कारण नेपाली सुखी हुन सकेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्