२० असार २०८१ बिहीबार
image/svg+xml

गाउँमा झिनियाँको व्यापार फस्टाउँदै

तिहार अर्थात भाइटीकामा कोशेलीका रूपमा प्रयोग हुने झिनियाँ व्यवसायीलाई यतिबेला पुर्याउन हम्मेहम्मे परेको छ।

झिनियाँ बेचेर मनग्य आम्दानी

तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ। यतिबेला बागलुङका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन्। तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन्।

झिनियाँको माग थेग्नै मुस्किल

दसैँ सुरु भएदेखि नै तिहारलाई लक्षित गरी झिनियाँ तयार पारे पनि ग्राहकको मागअनुसार यसपटक बजार थेग्न मुस्किल परेको व्यवसायीहरु बताउँछन्।

झिनियाँको माग थेग्नै गाह्रो

बेनी नगरपालिका–८, हस्पिटलचोककी महिला उद्यमी भुलकुमारी रोका अहिले तिहार पर्वका लागि झिनियाँ बनाउने काममा निकै व्यस्त छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्