१९ आश्विन २०८१ शनिबार
image/svg+xml

टीकापुर नाकामा अत्यन्त फितलो व्यवस्थापन

टीकापुर नगरपालिका–९ खक्रौलास्थित सीमा नाकामा कोरोना नियन्त्रणको प्रयास निकै फितलो देखिएको छ। त्यहाँ दिनहुँ ओहोरदोहोर गर्ने करिब दुई हजारजति मानिसमा कसैलाई पनि कोरोना भाइरस भए/नभएकोबारे जाँच गरिँदैन।

विमानस्थल पुन: संञ्चालनकाे पहल

टीकापुर विमानस्थल सञ्चालनका लागि पहल सुरु भएको छ। टीकापुर नगरपालिकाले शुक्रबार सर्वपक्षीय/सर्वदलीय बैठक गरी हाल बन्द अवस्थामा रहेको विमानस्थल पुनः सञ्चालन गर्ने वा विकल्प खोज्ने भन्नेबारे छलफल चलाएको छ।

एउटै योजनामा दुईवटा उपभोक्ता समिति

स्थानीयले विगत लामो समयदेखि पार्कको संरक्षण गर्दैै आएका आसपासका बासिन्दाको सहभागीतामा निर्माण उपभोक्ता समिति गठनको माग गरेका छन्। उनीहरु चिल्ड्रेन पार्क मास्न खोज्नेहरु नै समितिमा रहेकाले संरक्षण हुनेमा शंका रहेको बताउँछन्।

बिद्युतगृह निर्माण तीव्र

लम्की चुहा नगरपालिकामा–१ मेगावाट र जानकी गाउँपालिकाको दुर्गौलीनजिकै केही मात्रामा विद्युत् उत्पादन गर्न सकिने सम्भावना देखिएको बताइएको छ।

टीकापुर घटनाका झुटा मुद्दा खारेज हुन्छन् : दाहाल

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चार वर्षअघि भएको टीकापुर घटनाका सबै झुटा मुद्दा खारेज हुने बताएका छन् ।

सामाजिक सद्भाव साझा अपेक्षा

टीकापुरवासी २०७२ भदौ ७ र ८ गतेको दुःखद घटना बिर्सन चाहन्छन्। उनीहरू त्यस्तो त्रासदीपूर्ण क्षण अब कहिल्यै नआओस् भन्ने कामना गर्छन्। यहाँको समुदाय मिलेर बस्न चाहिरहेको छ। चार वर्षमा समुदायलाई मिलाउने थुप्रै प्रयाससमेत भएका छन्।

ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो

कैलालीको टीकापुर नगरपालिका–१ लम्कीपुलमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय टीकापुरकाअनुसार मंगलबार बिहान भएको दुर्घटनामा जानकी गाउँपालिका–५ पथरैयाका करिव ३५ वर्षका धनबहादुर चौधरीको ज्यान गएको छ।

बस्तीमा बाघ पसेपछि टीकापुरमा त्रास

बस्तीमा बाघ पसेपछि कैलालीको टीकापुरमा त्रास बढेको छ। टीकापुर नगरपालिका–१, ब्लक नम्बर ९ मा बिहीबार बिहानै बाघ देखिएको छ। स्थानीय गोपाल साउँदका अनुसार गणेश मन्दिर नजिकै बाघ देखा परेको हो।

संसद्ले रोकेन, अदालतले रोक्यो

कारगारबाट झिकाएर प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराइएका रेशम चौधरीलाई अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ । साढे तीन वर्षपहिले टीकापुरमा एक नाबालक र एसएसपीसहित ८ प्रहरीको हत्यामा संलग्न भएको ठहर गर्दै कैलाली जिल्ला अदालतले चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

अदालती फैसलाविरुद्ध सडक संघर्ष गर्ने चेतावनी

टीकापुर घटनामा दोषी ठहर गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद रेशम चौधरीलाई बुधबार जिल्ला अदालत कैलालीले जन्मकैद सुनायो। तर, जिल्ला अदालतको उक्त फैसला पर्याप्त प्रमाणबिनै भएको भन्दै राजपाले सडक संघर्ष गर्ने चेतावनी दिएको छ।

टीकापुर घटना : सांसद रेशम चौधरीसहित ११ लाई जन्मकैद

कैलाली जिल्ला अदालतले टीकापुर घटनामा सांसद रेशम चौधरी सहित ११ जनालाई दोषी देखाउँदै जन्मकैदको फैसला सुनाएको छ।

पीडितले अन्तर्राष्ट्रिय अदालत गुहार्ने

कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई बिहीबार शपथ गराइएपछि टीकापुर घटनाका पीडितले असन्तुष्टि जनाएका छन्। टीकापुर घटनामा संलग्न भएको अभियोगमा चौधरीविरुद्ध चलाइएको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा शपथ गराएर पीडितको उपहास र कानुन उल्लंघन गरिएको पीडित बताउँछन्।

टीकापुर जाँचबुझ आयोगको प्रतिवेदन गृहले लुकायो

कैलालीको टीकापुरमा ७ जना सुरक्षाकर्मीसहित एक दूधे बालकको ज्यान जानेगरी भएको हत्याकाण्डको जाँचबुझ आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन। गृहमन्त्रालयमा थन्केको सो आयोगको प्रतिवेदन सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन। एक बालक तथा ७ प्रहरीको मृत्यु भएको सो घटनाको अनुसन्धान गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो तर, प्रतिवेदन भने सार्वजनिक गरेको छैन।

रेशम चाैधरीले लिए सांसदकाे सपथ(फाेटाेहरू सहित)

टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई आज संसदका रुपमा सपथ ग्रहण गराइएको छ। प्रतिनिधि सभाका सभमुख कृष्णवहादुर महराले उनलाई सपथ गराएका हुन्।

टीकापुरमा एक युवती मृत फेला

टीकापुर नगरपालिका १ ब्लक नं १६ स्थित देवु राइस मिल नजिकै एक युवतीको शव भेटिएको छ। शव सोही ठाउँकी १६ वर्षीय पूजा थापाको भएको प्रहरीले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्