१९ आश्विन २०८१ शनिबार
image/svg+xml

उपचार खर्च माग्दै टीकापुर घटनाका घाइते

गोली लागेर घाइते भएका मोहन्याल गाउँपालिका–२, फल्लेबिसौनीका २३ वर्षीय जगतराज देवकोटाले राज्यसँग उपचार खर्च मागेका छन् । २०७२ भदौ १० गते जानकी गाउँपालिकाको दुर्गौलीमा सुरक्षाकर्मीले हानेको गोली उनलाई लागेको थियो।

केरा बजारमा बिचौलिया हावी

काठमाडौंका व्यापारी डम्बर बस्नेत लगायत तीनजनाले साताअघि टीकापुरबाट केरा किनेर लगेका थिए। उनीहरुले तीनजना किसानको बारीबाट तीन ट्रक केरा किने।

अवैध ढुंगा बालुवा उत्खनन् गर्नेलाई नगरपालिकाकै संरक्षण

टीकापुर नगरपालिकाले कर्णाली नदीबाट ढुंगा बालुवा उत्खनन् कार्यमा संलग्न व्यक्तिलाई कारवाही गर्नुको साँटो उल्टै संरक्षण गरेको पाइएको छ।

मुस्लिम समुदायको धार्मिक स्थल कब्जा

टीकापुर नगरपालिकामा बसोबास गर्दै आएका मुस्लिम समुदायले केहि व्यक्तिहरुले आफ्नो धार्मिक आस्थामाथि प्रहार गरेको आरोप लगाएका छन्।

टीकापुर घटनाका साक्षीसँग बकपत्र लिइँदै

झण्डै तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दाका साक्षीहरुको कैलाली जिल्ला अदालतमा बकपत्र लिने काम आइतबारबाट शुरु भएको छ।

जनप्रतिनिधिविहीन बन्नुपर्दा अर्को पीडा

आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी भएको टीकापुर घटनाको आज तीन वर्ष पुगेको छ। यो अवधिमा मुलुकको राजनीतिले निकै कोल्टो फेरेको छ । स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भएको छ। टीकापुर घटनाका मुख्य योजनाकार आरोपी रेशमलाल चौधरी नै संघीय सांसद् निर्वाचित भएका छन्।

टीकापुर घटनाको मुद्दाको सुनुवाइ प्रक्रिया शुरु

झण्डै तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दामा आज तोकिएको पेशीमा वादी प्रतिवादी पक्षका व्यक्तिसँग साक्षी बुझ्ने आदेश भएको छ। कैलाली जिल्ला अदालतका न्यायाधीश पर्शुराम भट्टराईको इजलासले सो आदेश दिएको अदालतका स्रेस्तेदार इन्दबहादुर कठायतले बताए। उक्त मुद्दामा आगामी भदौ २४ गते अर्को तारिख तोकिएको छ।

टीकापुर घटनामा लगाइएको झुठा मुद्दा खारेज गर्न माग

थारुवान संयुक्त संघर्ष समितिको शुक्रबारको राष्ट्रिय भेलाबाट काठमाडौँ घोषणापत्र जारी गर्नुका साथै १० बुँदे निर्णय पारित भएको छ।

कर्णाली प्रिमियर लिग : टीकापुर र रुपन्देही–११ शीर्ष स्थानमा

रुस्लान कर्णाली प्रिमियर लिग अन्र्तगत शनिबारका खेलमा मध्यपश्चिम क्रिकेट क्लव, धनगढी क्रिकेट एकेडेमी र रुपन्देही–११ विजयी भएका छन्।

कर्णाली प्रिमियर लिग : टीकापुर र धनगढीको विजयी सुरुवात

वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिगको उद्घाटन खेलमा टीकापुर क्रिकेट क्लब विजयी भएको छ। बिहीबारदेखि सुरु भएको प्रिमियर लिगको उद्घाटन खेलमा सुर्खेतको भेरीगंगा क्रिकेट क्लबलाई १०९ रनले हराउँदै टीकापुर क्रिकेट क्लव विजयी भएको हो।

टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग

टीकापुर घटना राजबन्दी पीडित परिवार संघले राजनीतिक घटनामा संलग्न भएको आरोपमा थुनिएका दुई नाबालकसहित २६ जनालाई तत्काल रिहाइ गर्न माग गरेको छ।

टीकापुरका दोषीलाई उन्मुक्ति नदिन माग, कृष्ण पहाडीसहित ३४ पक्राउ

टीकापुर घटनाका आरोपीलाई उन्मुक्ति नदिन माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्नामा बसेका ३४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

टीकापुर आन्दोलन : प्रहरीद्वारा अश्रुग्यास प्रहार, ९ जना पक्राउ

टीकापुर–२ सीतापुरका २१ वर्षीय कर्ण थापाको हत्या विरुद्ध जारी आन्दोलन आक्रामक बन्दै गएको छ। आन्दोलन आक्रामक बन्दै गएपछि आइतवार प्रहरीले नियन्त्रणका लागि बल प्रयोग गरेको छ।

टीकापुरका मेयरको घर घेराउ, ठूलो संख्यामा प्रहरी परिचालन

हत्याका आरोपीलाई जोगाउन खोजेको भन्दै टीकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावलको घर घेराउ गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्