आजदेखि बन्द हुँदैछ मातातीर्थ र फाखेल–फर्पिङ सडक
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति गर्नुपर्ने भएकाले दुई महिना बन्द हुने भएको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति गर्नुपर्ने भएकाले दुई महिना बन्द हुने भएको छ।
उक्त पहरामा वि.सं. २०६० देखि चट्टान आरोहण सुरु भएको हो। पहरामा एक सय ६० वटा फलामे नटबोल्ट गाडिएका छन्। त्यही नटबोल्टमा झुण्डिएर आरोहीले चट्टान आरोहण गर्छन।
बर्दियाबाट वनभोजका लागि दाङ आएको यात्रुबाहक बस दुर्घटना हुँदा करिब २० जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।
गीतकार तथा कवि दिनेश थपलियाको ‘म गाउँ फर्किन्छु’ कविता संग्रह शनिबार लोकार्पण भएको छ।
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ।
ऐंसेलुखर्क गाउँपालिका १ राखाबाङ्देलस्थित स्वास्थ्य चौकी भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ।
रुपन्देहीको मर्चवारी गाउँपालिका १ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ।
स्थापनाको ५० वर्षमा प्रवेश गरेको लमजुङको दोर्दी गाउँपालिका ७ फलेनीस्थित बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा स्थानीय सहयोगदाताले ४० लाख १८ हजार रुपैयाँ प्रदान गरेका छन्।
सुरुआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्न थालेपछि इलामका अदुवा उत्पादन गर्ने किसान मारमा परेका छन्।
जुम्लाको गुठीचौर गाउँपालिका ५ का ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ।
महोत्तरीको एकडारा गाउँपालिका ५ स्थित बहेडा गाउँमा लुकाइछिपाई रोपिएका ४० हजार गाँजाका बिरुवा प्रहरीले नष्ट गरेको छ।
जिल्लाको गौमूल गाउँपालिकानजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्लाकै सबैभन्दा विकट मानिएको विजयनगर गाउँपालिका १ गुगौली गाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
चालु आर्थिक वर्षमा तनहुँमा दुईवटा मोटरेबल पुल निर्माण भएपछि म्याग्दे गाउँपालिकाका चार हजार एक सय ४० घरधुरी प्रत्यक्ष लाभान्वित भएकाे पूर्वाधार विकास कार्यालयले जनाएको छ।
जुम्लाको हिमा गाउँपालिका– ७ बागबजारका बाढीपीडित आँगनमै खानेपानीका धारा आइपुग्दा खुसी छन्।