रकम माग गर्ने तीनजना पक्राउ
रकम माग गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली प्रहरी बनेर धम्क्याई रकम माग गर्ने तीनजनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो।
रकम माग गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली प्रहरी बनेर धम्क्याई रकम माग गर्ने तीनजनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो।
१४औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ।
डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा थिए।
सर्लाहीको विष्णु गाउँपालिका– १ बाराउद्योरण गाउँमा एक घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा पुरै गाउँमा आगलागी भएको छ।
नेपाल रेडक्रस सोसाइटीले देशभरका आफ्ना जिल्ला शाखा र निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको छ।
गुल्मीमा घाँस काट्ने क्रममा डाँडाबाट लडेर एकजना महिलाको मृत्यु भएको छ।
रामेछाप नगरपालिका–८ चौकीटारमा आगलागी हुँदा घरभित्र रहेकी एक महिलाको जलेर मृत्यु भएको हो।
९ दिनदेखि बेपत्ता भएकी एक वृद्धा बिहीबार मृत अवस्थामा भेटिएकी छन्।
नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ।
आगामी जेठ ३ र ४ गते हुने एमाले भक्तपुरको नवौं जिल्ला अधिवेशन नजिकिँदा अधिवेशनको पारो त्यहीअनुरुप तात्दै गएकाे छ।
हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन्।
धादिङको थाक्रे गाउँपालिका ५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ।
गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्धविच्छेदका घटना बढेका छन्।
मुस्ताङमा काठमाडौँको लिवर्टी कलेजको बस दुर्घटनामा परी २१ जना विद्यार्थी घाइते भएका छन्।
जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र दुई कृषि फार्ममा क्षति भएको छ।