२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

हेटौंडामा राष्ट्रिय महिला भलिबल सुरु

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडामा सञ्चालन भइरहेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

मकवानपुर गोल्डकप माघमा हुने

छैठौं संस्करणको सहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ १६ गतेबाट सञ्चालन हुने भएको छ।

गाँजा र गाडीसहित एक प्रकाउ

मकवानपुर जिल्लाको मनहरी गाँउपालिका ९ ज्यामिरेस्थित पूर्व–पश्चिम लोकमार्गबाट फागुन १ गते राति सशस्त्र प्रहरीले करीब १ सय ५८ के.जी.गाँजा र गाडीसहित एक जनालाई प्रकाउ गरेका छ।

निर्वाचन कर्मचारीका लागि तालिम सुरु

चुनावमा गर्नुपर्ने सबै कामका विषयमा जानकारी दिएर उनीहरूलाई खटाउन लागिएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए।

स्वास्थ्य बीमा गराउने बढे

साथै बीमा नवीकरण गर्नेको संख्या पनि बढेको छ। मकवानपुर जिल्लामा हालसम्म एक लाख ७२ हजार ४९ जनाले स्वास्थ्य बीमा गराएका छन्। नेपाल सरकारले पाँच वर्ष अगाडि सो कार्यक्रम सञ्चालन गरेको थियो।

विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

तीन छात्राले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा अभद्र व्यवहार गरेको उजुरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्