२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कञ्चनपुर घटनाकाे सत्यतथ्य पत्ता लगाउन नेकपा नेताकाे माग

नेकपाका नेताहरुले कञ्चनपुर घटना बारे सत्यतथ्य पत्ता लगाई दोषिमाथि कडा भन्दा कडा कार्वाही गर्न गृहमन्त्री समक्ष माग गरेका छन्।

कञ्चनपुरका सिडिअाे र एसपी फेरिए, नयाँ सिडिओमा तारानाथ अधिकारी

सरकारले कञ्चनपुरको प्रमूख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाई हटाएर तारानाथ अधिकारीलाई पठाएको छ।

दुई बालिकाको मृत्यु

कञ्चनपुरको पुनर्वास नगरपालिका–१० विकास बस्तीका दुई जना बालिकाको माछा मार्ने क्रममा आज दोदा नदीमा डुबेर मृत्यु भएको छ।  मृत्यु हुनेमा १४ वर्षीया अञ्जली चौधरी र १० वर्षीया माला राना रहेका छन्। साथीसँगै माछा मार्न गएका दुवै बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।

दोषीलाई कारबाही माग गर्दै सयौं महिला सडकमा

कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको डेढ साता बितिसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन।

कञ्चनपुरको पुनर्बासमा एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंकले कञ्चनपुरस्थित पुनर्बास शाखा सञ्चालनमा ल्याएको छ । पुनर्बास नगरपालिकाका मेयर जीवनराज थापाले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।

कञ्चनपुरको भीमदत्तगरमा बम विस्फोट

कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर बजारमा आइतबार बिहानै बम विस्फोट भएको छ ।  स्थानीय भानु पार्टी प्यालेस र सिटी हलका बीचमा नगर विकास समितिको जग्गा भाडामा लिई सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधीन भवनमा भएको बम विष्फोटबाट भवनको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।

कञ्चनपुर कारागारमा तेब्बर कैदीबन्दी

कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन्। ९५ जनाको क्षमता भएको कारागारमा हाल २७६ कैदीबन्दी छन् जसमध्ये १७ महिला कैदीबन्दी रहेका छन्।

टोखामा महिलाकाे हत्या गर्ने कञ्चनपुरबाट पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौ‌ले एक महिलाको हत्याका अभियुक्त गोपाल शर्मालाई कञ्चनपुरबाट शुक्रबार पक्राउ गरी काठमाडौ‌ जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

कञ्चनपुरमा १५ सय महिलाको स्वास्थ्य परीक्षण

खानेपानी मन्त्री बिना मगरको निर्वाचन क्षेत्र कञ्चनपुर १ मा सञ्चालित स्वास्थ्य शिविरमा १५ सय ६६ महिलाले स्वास्थ्य परीक्षण गराएका छन्।

कञ्चनपुरका थापा बसभित्रै मृत फेला

कञ्चनपुर महाकाली नगरपालिका–१ कञ्चभोजका ५० वर्षीय सुशील थापा बुधबार बसभित्रै मृत फेला परेका छन्।  कास्कीको पोखराबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८८४९ नं को बसभित्र उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।

कञ्चनपुरमा मेयर कप सुरु

कञ्चनपुरमा शुक्रबारदेखि प्रथम मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको छ। जिल्ला खेलकुद विकास समितिको मैदानमा आयोजित प्रतियोगिताको भीमदत्त नगरपालिकाका प्रमुख (मेयर) सुरेन्द्र विष्टले उद्घाटन गरे।

कञ्चनपुरमा चिसोबाट तीनको मृत्यु

चिसो कठ्याङग्रिएर कञ्चनपुरको भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा आश्रय लिइरहेका तीनजना वृद्धवृद्धाको मृत्यु भएको छ। बनखेतस्थित यस सेवा केन्द्रका अध्यक्ष शारदा चन्दका अनुसार चिसोका कारण गत सोमबार, मंगलबार र बुधबार एक/एक जना गरी तीनजनाको मृत्यु भएको हो।

कञ्चनपुरको सन्देश

विगतमा तीनचोटि लगातार जनप्रतिनिधि भएका कांग्रेस नेता रमेश लेखक यसपालि पराजित हुनुमा मुख्य कारण त वाम एकता नै हो । २०६४ को प्रत्यक्षतर्फको निर्वाचन तत्कालीन एकीकृत नेकपा माओवादीले जित्दा पनि पूरै जिल्लामा दोस्रो स्थानमा आएको थियो कांग्रेस ।

कञ्चनपुरमा कसले मार्ला बाजी ? यस्तो छ चुनावी अंकगणित

प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन प्रचारप्रसारका लागि एक हप्ता मात्रै बाँकी रहँदा कञ्चनपुरमा दलहरुले चुनावी अभियानलाई निकै तिव्रताका साथ अघि बढाएका छन् । संघीय संरचना अनुसार आगामी मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामध्ये तीनवटा क्षेत्र रहेको कञ्चनपुरमा प्रतिनिधि सभाका लागि १४ दलले उम्मेदवारी दर्ता गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्