१४ आश्विन २०८१ सोमबार
image/svg+xml

सेपाकताक्रो टोली बंगलादेश जाँदै

बंगबन्धु कप चौथो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन नेपाली सेपाकताक्रो टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ।

सेपाकताक्रोको उदघाटन खेलमा नेपाली सेना विजयी

पूर्वी नवलपरासीमा सुरु सेपाकताक्रोमा नेपाली अर्मीले विजयी सुरुवात गरेको छ।नेपाली सेना र प्रदेश नं १ बीच भएको पुरुष डबलमा नेपाली सेनाले प्रदेश १ एकलाई २–० को सेटमा हराएको हो।

सेपाकताक्रो टोली स्वदेश फर्कियो

३३ औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोली सोमबार राती स्वदेश फर्किएको छ।

सेपाकताक्रो टोली थाइल्यान्ड जाँदै

नेपाली सेपाकताक्रो टोली ३३ औं किङ्स कप सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार थाइल्यान्डको खोराट जाँदै छ ।

सेपाकताक्रोमा नेपाललाई दुई कांस्य

थाइल्यान्डको बैंककमा भएको ३१ औं किङ्स कप विश्व च्याम्पियनसिपमा नेपाली सेपाकताक्रो टोलीले दुई पदक जितेको छ। नेपाल सेपाकताक्रो संघले बुधबार पत्रकार सम्मेलनबाट वार्षिक कार्यक्रम सार्वजनिक गर्ने क्रममा संघका अध्यक्ष नेत्रप्रसाद लिम्बुले नेपालले दुई कांस्य पदक जितेको जानकारी गराए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्