२० आश्विन २०८१ आइतबार
image/svg+xml

जीवन विकास लघुवित्तको चौथो वार्षिक साधारणसभा हुँदै

जीवनविकास लघुवित्त वित्तीय संस्थाले चौथो वार्षिक साधारणसभा सम्बन्धी सूचना निकालेको छ।

नेपाल-इटाली उद्योग वाणिज्य संघको नवौं वार्षिक साधारणसभा

नेपाल-इटाली चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजको नवौं वार्षिक साधारणसभा बिहीबार राजधानीमा भएको छ। बि

ढुवानी व्यवसायी महासंघको अध्यक्षमा दास

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघमा नयाँ नेतृत्व चयन भएको छ। मनोज दासको अध्यक्षतामा महासंघको नयाँ नेतृत्व चयन भएको हो।

मुक्तिनाथ बैंकको सोह्रौं वार्षिक साधारणसभा सम्पन्न

साधारणसभाले आव २०७८/०७९ को वार्षिक प्रतिवेदन, आव २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरू सहित आव ०७८/०७९ को मुनाफाबाट सेयरधनीहरूलाई १४.२१०५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

शिवम् सिमेन्ट्स लिमिटेडको सातौं वार्षिक साधारणसभा

शिवम् सिमेन्ट्सको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा बसेको उक्त वार्षिक साधारण सभा सम्पन्न भएको हो।

समृद्धि फाइनान्सको २१ औं वार्षिक साधारणसभा सम्पन्न

समृद्धि फाइनान्सको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराईकोे अध्यक्षतामा सो साधारण सभा सम्पन्न भएको हो।

सिभिल बैंक लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न

साधारणसभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको ५ प्रतिशत बराबरको बोनश सेयर तथा कर प्रयोजनको लागि प्रतिसेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्न सर्वसम्मतिले स्वीकृति प्रदान गरेको छ ।

एनएमबी बैंकको २७ औं साधारणसभा सम्पन्न

एनएमबी बैंकको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरूको उपस्थितिमा २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो।

साझा सेवाको साधारण सभा सम्पन्न

साझा सेवाले काठमाडौंमा ३८ औं साधारण सभा सम्पन्न गरेको छ। संस्थाले २०२६ सालदेखि निरन्तर सर्वसुलभ र विश्वसनीय सेवा पुर्‍याउँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्