२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

साझा सेवाको साधारण सभा सम्पन्न

साझा सेवाले काठमाडौंमा ३८ औं साधारण सभा सम्पन्न गरेको छ। संस्थाले २०२६ सालदेखि निरन्तर सर्वसुलभ र विश्वसनीय सेवा पुर्‍याउँदै आएको छ।

यो संस्थाले इन्धनको बिक्रीवितरण, इन्धन ढुवानी तथा अनुदानमा प्राप्त मल, ग्यास, सिमेण्ट आदि बिक्री गर्दै आएको छ। संस्थाले हालै पूर्ण क्षमताको विद्युतीय चार्जिङ स्टेशन सञ्चालन गरेको छ।

प्रकाशित: २४ पुस २०७९ ०२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App