१३ आश्विन २०८१ आइतबार
image/svg+xml

नेपाल पुलिस र बुढानीलकण्ठ क्वार्टरफाइनलमा

नेपाल पुलिस र बुढानीलकण्ठ भलिबल क्लब आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सोमबार क्वार्टरफाइनलमा पुगेका छन्।

टाइगर कप :दुई पुलिस क्लब बीचको उद्घाटन भिडन्त

गण्डकी प्रदेशले महिला र पुरुष तर्फ तीन भारतीय खेलाडीलाई समावेश गर्दै चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबसँग खेल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छ।

राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताः आजबाट सेमिफाइनल सुरु

वीरेन्द्रनगरमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल खेल आजबाट सुरु भएको छ।

राष्ट्रिय भलिबल प्रतियोगिता: सेमिफाइनल समीकरण पूरा

वीरेन्द्रनगरमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

राष्ट्रिय पुरुष भलिबल: कर्णालीको पहिलो जित

घरेलु टोली कर्णाली प्रदेशले वीरेन्द्रनगरमा जारी राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

टाइगर कप भलिबल माघ १ देखि

आगामी माघ १ देखि ६ गतेसम्म हुने चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ।

काभा पुरुष भलिबल च्यालेन्ज कप : नेपालद्वारा अफगानिस्तान पराजित

श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ।

काभा पुरुष भलिबल च्यालेन्ज कपमा सहभागी हुने नेपाली खेलाडीको बिदाइ

श्रीलङ्कामा हुने काभा पुरुष भलिबल च्यालेन्ज कपमा सहभागी हुने नेपाली खेलाडीलाई बिदाइ गरिएको छ। आज काठमाडौंमा एक कार्यक्रमबिच खेलाडीहरूको बिदाइ गरिएको हो।

‘लामाचौर कप’ राष्ट्रिय महिला तथा पुरुष भलिबल भदौ २९ देखि

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा आगामी शुक्रबारदेखि शुरु हुने दशौं संस्करणको ‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा चार क्लबले सहभागिता जनाउने छन्।

तीजमा महिला र पुरुष भलिबल

महिलाहरूको पर्व हरितालिका तीज नजिकिँदै गर्दा नवआदर्श सामुदायिक विकास समाज आगामी भदौ २९ गतेदेखि हुने महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको तयारीमा जुटेको छ।

रजत पदक विजेता महिला र पुरुष भलिबल टोली सम्मानित

काभा बिच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला र पुरुष भलिबल टोली सम्मानित भएका छन्।

काभा पुरुष भलिबलः नेपाल र इरान भिड्दै

किर्गिस्तानमा जारी सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपालले आज मंगलवार इरानसँग प्रतिस्पर्धा गर्दैछ।

भक्तपुरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

भक्तपुरमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।ओम सृजनशील समाजको आयोजनामा उक्त प्रतियोगिता जेठ २७ गतेदेखि सञ्चालन हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्