भलिबललाई केल्मीको साथ
बिहीबार एक कार्यक्रमबीच नेपाल भलिबल संघले खेल सामग्री उत्पादक केल्मीसँग नयाँ सम्झौता गरेको हो।
बिहीबार एक कार्यक्रमबीच नेपाल भलिबल संघले खेल सामग्री उत्पादक केल्मीसँग नयाँ सम्झौता गरेको हो।
नेपाल पुलिस र बुढानीलकण्ठ भलिबल क्लब आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सोमबार क्वार्टरफाइनलमा पुगेका छन्।
गण्डकी प्रदेशले महिला र पुरुष तर्फ तीन भारतीय खेलाडीलाई समावेश गर्दै चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबसँग खेल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छ।
वीरेन्द्रनगरमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल खेल आजबाट सुरु भएको छ।
वीरेन्द्रनगरमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
घरेलु टोली कर्णाली प्रदेशले वीरेन्द्रनगरमा जारी राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
आगामी माघ १ देखि ६ गतेसम्म हुने चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ।
श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ।
श्रीलङ्कामा हुने काभा पुरुष भलिबल च्यालेन्ज कपमा सहभागी हुने नेपाली खेलाडीलाई बिदाइ गरिएको छ। आज काठमाडौंमा एक कार्यक्रमबिच खेलाडीहरूको बिदाइ गरिएको हो।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा आगामी शुक्रबारदेखि शुरु हुने दशौं संस्करणको ‘लामाचौर कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा चार क्लबले सहभागिता जनाउने छन्।
महिलाहरूको पर्व हरितालिका तीज नजिकिँदै गर्दा नवआदर्श सामुदायिक विकास समाज आगामी भदौ २९ गतेदेखि हुने महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको तयारीमा जुटेको छ।
काभा बिच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला र पुरुष भलिबल टोली सम्मानित भएका छन्।
इरान, उज्बेकिस्तान, किर्गिस्तानजस्ता बलिया टोलीसँग नेपालले राम्रो अनुभव मात्र लिन सक्यो।
किर्गिस्तानमा जारी सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपालले आज मंगलवार इरानसँग प्रतिस्पर्धा गर्दैछ।
भक्तपुरमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।ओम सृजनशील समाजको आयोजनामा उक्त प्रतियोगिता जेठ २७ गतेदेखि सञ्चालन हुनेछ।