२४ वैशाख २०८१ सोमबार
image/svg+xml

एक वर्षमा एउटा कानुन बनाइयो भन्दा अप्ठ्यारो लाग्छ: सांसद् पाेखरेल (अन्तर्वार्ता)

नेकपा (एमाले) की नेत्री एवं प्रतिनिधिसभा सदस्य मेनका पोखरेललाई सरकारको नेतृत्व गरिरहेका पहुँचवाला नेताहरूले आआफ्नो जिल्लामा बढी बजेट छुट्याउने तर विकासको प्रतीक्षामा बसेका र कतै पहुँच नभएका भुइँमान्छेलाई बेवास्ता गर्ने परिपाटी गलत लाग्छ।

फेन्सिङको तेस्रो दिनमा आर्मी र सशस्त्रलाई स्वर्ण

पुरुष टिम सेबर तर्फको स्वर्ण पदक प्रतिष्पर्धाको त्रिभूवन आर्मीले जितेको छ। आर्मीले वागमती प्रदेशलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो। वागमती रजत पदकमा चित्त बुझायो। गण्डकी वागमती प्रदेशसँग ४५–४१ स्कोरमा पराजित हुदैं फाइनल पुग्नबाट चुक्यो।

९ नम्बरलाई ६९ बनाएर स्वर्णपदक दिने संस्कृति कस्तो हो ?

कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक दिइएकोप्रति संसद्मा आपत्ति जनाइएको छ।

धैर्य र लगनको प्रतिफल

भनिन्छ– प्रतीक्षाको फल मिठो हुन्छ। फल मिठो बनाउन परिश्रम, लगन र धैर्यको पनि उत्तिकै खाँचो हुन्छ। मंसिर २५ गते थाइल्यान्डको चियाङमईमा सम्पन्न १०औं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स च्याम्पियनसिपमा नेपाली खेलाडी महेश्वर महर्जनले त्यही धैर्य र लगनको प्रतिफलका रूपमा स्वर्णपदक हात पारेका हुन्।

हङकङमा नेपाली सेनाका धावकलाई स्वर्णपदक

नेपाली सेनाका धावकले हङकङमा भएको ट्रेल रेसमा स्वर्णपदक जितेका छन्। साई कुङ देखी टियुन मुनसम्म भएको १ सय किलोमिटर रेसमा नेपाली सेनाका ४ जना अल्ट्रा धावकहरुले १२ घण्टा १ मिनेटको समयमा उक्त दुरी पार गरी स्वर्ण पदक जितेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्