विराटनगरको जर्सी सार्वजनिक
बुधबार एक कार्यक्रमका बीच विराटनगरले वेस्ट इन्डिजका आन्द्रे मकार्थीलाई कप्तानको जिम्मेवारी दिएको हो। सोही अवसरमा टोलीले आफ्नो जर्सी पनि सार्वजनिक गरेको थियो।
बुधबार एक कार्यक्रमका बीच विराटनगरले वेस्ट इन्डिजका आन्द्रे मकार्थीलाई कप्तानको जिम्मेवारी दिएको हो। सोही अवसरमा टोलीले आफ्नो जर्सी पनि सार्वजनिक गरेको थियो।
आगामी शुक्रबारदेखि सुरु हुने नेपाल ट्वान्टी-२० क्रिकेट लिगमा फ्रेन्चाइज टोली जनकपुर रोयल्सलाई वेस्ट इन्डिजका ट्रेभोन ग्रिफिथले कप्तानी गर्ने भएका छन्।
शनिबार जर्सीको च्यानल टापुको एक अपार्टमेन्ट भवनमा विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक दर्जन बेपत्ता भएका छन्।
खेल मैदान पूर्ण रुपमा तयारी नहुँदा र जर्सी समयमै नपाउँदा आजदेखि शुरु हुने महिला तथा पुरुष हक्की खेल पछि धकेलिएको छ। बिहीबार पुरुषको खेल पोखरा–२५ हेमजास्थित गौरी शंकर खेल मैदानमा विहान उदघाटन गर्ने कार्यक्रम तय गरिएको थियो। महिलाको पोखरा–१९ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको खेल मैदानमा विहान उदघाटन गर्ने कार्यक्रम थियो।
अगस्टमा जब ब्राजिलले नोभेम्बर २० बाट कतारमा सुरु हुने विश्वकप २०२२ का लागि प्रयोग गर्ने जर्सी सार्वजनिक गर्यो, जाओ भटोर गोन्काल्भस डी ओलिभिरिया कहिले त्यो जर्सीमा हात लगाऊँ भन्न आतुर रहे।
गत असारमा राष्ट्रिय टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा नै गराइएको थियो। उक्त प्रतिस्पर्धाबाट आदर्श पोखरेलले डिजाइन गरेको जर्सी छनोट भएको हो।
नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेको छ। क्यान र एमएसटीले सोमबार एक संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको जनाएको हो।
प्रिमियर लिग क्लब चेल्सी फुटबल क्लबको नेपाली अधिकारिक समूह चेल्सी नेपाल अफिसियल स्पोर्ट्स क्लबद्वारा प्रशिक्षक सल्यान खड्गी एन्फा कम्प्लेस सातदोबाटोमा भएको कार्यक्रमबीच सम्मानित भएका छन्।
बंगलादेश क्रिकेट टोलीले विश्वकप नजिकिँदै गर्दा जर्सी परिवर्तनको विषयले आलोचित भएको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आफ्नो नयाँ प्रतीक चिह्न (लोगो) र राष्ट्रिय टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गरेको छ।
कोही जर्सी रोज्दै थिए । कोही जर्सी लगाएर सेल्फी खिँच्दै । स–साना बालकहरू पसलेलाई जर्सी देखाउन आग्रह गर्दै थिए । यो दृश्य कुमारीपाटीस्थित भगवती स्पोट्र्समा देखिएको हो ।विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल प्रतियोगिता नजिकिएसँगै अधिकांशलाई यसको फिबरले छोएको छ । चोक तथा गल्लीमा को टिमले उपाधि जित्ने अड्कलबाजी सुरु भएको छ।
विश्व फुटबलको महाकुम्भ विश्वकप सुरु हुन केही दिनमात्रै बाँकी छ । विश्वकप नजिकिँदै गर्दा त्यसको रौनक पनि बढेको छ । करिब एक महिना संसारका ३२ देशका राष्ट्रिय टोली मैदानमा हुनेछन् ।
नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय प्रतियोगितामा स्पेनिस खेल पोसाक कम्पनी केल्मीद्वारा प्रायोजित जर्सीमा मैदान उत्रिने भएको छ।
जारी प्रतियोगितामा खेल मैदान स्तरीय नभएको भनि गुनासो आइरहेका बेला यी दुई टोलीको भिडन्तमा केही यस्ता दृश्य देखिए जसबाट प्रतियोगितामा प्रयोग हुने जर्सी र बलसमेत स्तरीय नभएको प्रस्ट पारेको छ।