१२ आश्विन २०८१ शनिबार
image/svg+xml

वसुन्धराश्री पुरस्कार डा रुइत र मानश्री पुरस्कार डा पुनलाई प्रदान गरिने

वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानले विसं २०८० को वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा महावीर पुनलाई प्रदान गर्ने भएको छ।

साहित्य सन्ध्यालाई यस वर्षको हेमराज पहारी पुरस्कार

हेमराज पहारी स्मृति प्रतिष्ठानले नेपालको प्रगतिशील एवं प्रगतिवादी संस्था साहित्य सन्ध्यालाई ‘हेमराज पहारी स्मृति पुरस्कार’ प्रदान गर्ने भएको छ।

अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार किरण खरेललाई

अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई दिइने भएको छ। पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)ले नेपाली गीत, संगीतका धरोहर अम्बर गुरुङको स्मृतिमा स्थापना गरेको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई प्रदान गर्ने बताएको छ।

विराट गोल्डकप चैत ९ गतेदेखि

मोफसलकै दोस्रो ठूलो पुरस्कार राशि रहेको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिता चैत ९ गतेदेखि हुने भएको छ।

नागरिककर्मी रौनियारलाई लोयल्टी शैक्षिक पुरस्कार

नागरिक दैनिककी वरिष्ठ संवाददाता रुबी रौनियारलाई लोयल्टी शैक्षिक राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त भएको छ।

केडिया फाउन्डेसनको कानून सम्मान र पुरस्कार वितरण कार्यक्रम

केडिया फाउण्डेसनले कानुन सम्मान र पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।

नागरिककर्मी अधिकारीलाई खेल पत्रकारिता पुरस्कार

नागरिककर्मी गणेशदर्पण अधिकारी खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। अधिकारीलाई बागमती गोल्डकपको समापनमा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।

विश्वकप फेस्ट २०२२ को बम्पर पुरस्कार विजेतालाई जब्जीले गर्‍यो पुरस्कृत

विश्वकप फेस्ट २०२२ को बम्पर पुरस्कार विजेतालाई जब्जी (अनलाइन रोजगार पोर्टल)ले पुरस्कृत गरेको छ।

उपन्यासकार मालिका केशरीलाई उत्कृष्ट साहित्य पुरस्कार

लेखक पारिवारिक भेटघाटका सिलसिलामा अमेरिका रहेकाले उनका भाइले पुरस्कार ग्रहण गरेका हुन्।

मृगेन्द्रराज पाण्डे पुरस्कार डा. कोइरालालाई

डा. मृगेन्द्रराज पाण्डे पुरस्कार–२०७९ प्राध्यापक डा. तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालालाई प्रदान गरिएको छ।

भूपि काव्य पुरस्कार उषा शेरचनलाई

भूपी काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान गरिने भएको छ। कवि भूपी शेरचनको स्मृतिमा उनको परिवारबाट स्थापित तथा थकाली सेवा समिति पोखराद्वारा सञ्चालित पुरस्कार यसवर्ष काठमाडौं निवासी शेरचनलाई प्रदान गरिने भएको हो।

नागरिकन्युजकर्मी चापागाईं पुरस्कृत

पत्रकारिताको माध्यमबाट मानवअधिकार संरक्षणमा पु¥याएको योगदानको कदर गर्दै मानवअधिकार मञ्च नेपालले ७४औं विश्व मानवअधिकार दिवस अवसरमा पत्रकार चापागाईंलाई पुरस्कृत गरेको हो।

नवौं राष्ट्रिय खेलकुदः पोखरा महानगरद्वारा पदक जित्ने खेलाडीलाई पुरस्कार दिने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो पदकको रुपमा फेन्सिङका विजय अधिकारीले काँस्य पदक जितेका छन्। उनले काँस्य पदक जितेको भोलिपल्टै पोखरा महानगरपालिकाले खेलाडीलाई प्रोत्साहन पुरस्कार घोषणा गरेको छ।

नोबेल शान्ति पुरस्कार फ्रान्सकी साहित्यकार एर्नौक्सलाई

यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नौक्स लाई प्रदान गर्ने घोषणा गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्